Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुनिल साह र डाक्टर अर्जुन वनजाडे समूहको टिम बन्यो

बैशाख ६, २०७६ ४:५७ मा प्रकाशित
सुनिल साह र डाक्टर अर्जुन वनजाडे समूहको  टिम बन्यो
Share on FacebookShare on Twitter

अमेरिका १९ अप्रिल ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष सुनिल साहलाई अध्यक्ष र अर्का अध्यक्षका दाबेदार डाक्टर अर्जुन वनजाडेलाई वरिष्ठ उपाध्यक्षमा मिलाएर अगाडि बढाएको साह समूहले बिहीबार अधिकांश पदहरूमा कस कसलाई अगाडि बढाउने भन्ने टुङ्गो लगाएको छ ।

साह समूहलाई बलियो बनाउँदै अगाडि बढाइरहेको समूहको बिहीबार राती ३ घण्टा लामो छलफल भएको समाचार स्रोतको भनाई छ । एनआरएनए अमेरिकाका उत्तर अमेरिका क्षेत्रीय संयोजक गौरी जोशी, एनआरएनए अमेरिका अध्यक्ष डाक्टर केशव पौडेल, विष्णु सुवेदी, डाक्टर यादव पण्डित, हरिबोल भण्डारी लगायत बैठकमा सहभागी रहेका थिए ।

पहिलो चरणमा वरिष्ठ उपाध्यक्षका दाबेदार वी आर लामा, जेदू पोखरेल, भरत अर्याल, अमृत सापकोटा र इन्दिरा त्रिपाठीलाई बैठकमा बोलाएर अरू पदमा उठ्न उनीहरूले आग्रह गरेका थिए । वरिष्ठ उपाध्यक्षका दाबेदारको चर्को आक्रोश र आलोचना खेप्नु परेको थियो मिलाउने पक्षधरहरूलाई । सहमतिलाई पालना गर्ने पक्षमा रहेको सन्देश पठाएकी इन्दिरा त्रिपाठी भने बैठकमा सहभागी थिइनन् । अमृत सापकोटाले आफू अरू पदमा नउठ्ने बताए । जेदू पोखरेलले पछाडि हट्न नसक्ने बताए । बी आर लामालाई पूर्व क्षत्रिय उपाध्यमा उठ्न चर्को दबाब पर्‍यो । भरत अर्यालले कसैलाई च्याप्ने, उचाल्ने, र कसैलाई पछार्ने खेलकुद गर्ने र अन्तमा मिलौँ भन्नु राम्रो नभएको भन्दै आक्रोश पोखे ।

यो समूहले महासचिवमा पशुपति पाण्डेलाई अगाडि बढाउने लगभग निश्चित छ तर गोपेन्द्र भट्टराईलाई कहाँ मिलाउने भनेर कसरत गरिरहेका छन् । त्यस्तै सचिवमा पनि भानु खरेल र अमृत कट्टेललाई मिलाउन प्रयास गरिरहेको छ । कोषाध्यक्षमा बन्धु पोखरेललाई अगाडि बढाउने भएका छन् । पश्चिम क्षेत्रीय उपाध्यक्षमा सर्वज्ञ वाग्ले, दक्षिणमा कृष्णजिवी पन्त, मध्येमा बुद्धि सुवेदी र महिला कोर्डिनेटरमा दीक्षा बस्नेतको नाममा सहमति भइसकेको समाचार स्रोतको दाबी छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result