Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आयोगमा शिक्षा र स्थानीय तहका उजुरी बढी

बैशाख ७, २०७५ १:३९ मा प्रकाशित
आयोगमा शिक्षा र स्थानीय तहका उजुरी बढी
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ वैशाख / अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी शिक्षा र स्थानीय तहका क्षेत्रका उजुरी पर्ने गरेका छन् ।

गतवर्षमा सबभन्दा बढी शिक्षाका एक हजार ५२६ र स्थानीय तहका एक हजार २९७ उजुरी परेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताउनुभयो ।

उहाँका अनुसार शिक्षामा शिक्षक नियुक्ति, विद्यालयको भौतिक पूर्वाधार, नक्कली शिक्षकका उजुरी पर्ने गरेका छन् ।

यस्तै जनप्रतिनिधि आइसकेपछि स्थानीय तहका सम्बन्धमा पनि आयोगमा उजुरी पर्ने गरेका छन् ।

प्रवक्ता मैनालीले स्थानीय तहका सेवा प्रभाव, राजश्वमा अनियमितता, कर्मचारीको ढिलासुस्ती, नक्सापासजस्ता उजुरी पर्ने गरेको बताउनुभयो । उहाँले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि बढी उजुरी परेको बताउनुभयो ।

आयोगले ती उजुरीका सम्बन्धमा अनुसन्धान जारी राखेको उहाँले बताउनुभयो ।

यस्तै आयोग स्थानीय जनप्रतिनिधिलाई सुशासन र भ्रष्टाचारका सम्बन्धमा अभिमुखीकरण तालीम सञ्चालन गर्न थालेको छ ।

स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्नका लागि अभिमुखीकरण गरिएको प्रवक्ता मैनालीले बताउनुभयो । उहाँका अनुसार प्रदेश नं १ र २ मा सकिएको छ भने बाँकी प्रदेशमा यसै महिनाभित्र सकिने छ ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result