काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धनको सरकार लामो समयसम्म रहने हो भने यसले वृद्धभत्ता काट्ने दाबी गरेका छन्
अध्यक्ष ओलीले विहीबार बाराको चुनावी सभालाई सम्बोधन गर्दै बाराको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
ही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ ।’
यो सरकारको ध्यान देश र जनता नभएर आफन्त पोस्नेमात्रै भएको आरोप लगाए ।
प्रतिक्रिया लेख्नुहोस्:-