Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन

बैशाख ८, २०७५ ११:०५ मा प्रकाशित
Share on FacebookShare on Twitter

कञ्चनपुर, ८ वैशाख/ शुक्लाफाँटा नगरपालिकाले संस्थागत निजी विद्यालयलाई व्यवस्थित बनाउनका लागि १६ बुँदे निर्देशन जारी गरेको छ ।

निजी विद्यालयले अनुमति पत्र सबैले देखिने गरी बिद्यालयमा टाँगेर राख्ने, गतवर्ष जिल्ला शिक्षा कार्यालयले तोकेको शुल्कलाई कामय राख्ने, शैक्षिक तथ्यांक व्यवस्थित रुपमा राख्ने विद्यालय छात्रवृत्ति वितरण कार्यविधिअनुसार कार्यान्वयन गर्न निर्देशन जारी गरिएको छ ।

“विद्यार्थी भर्ना हुँदा जन्म दर्ताको प्रमाणपत्र अनिवार्य रुपमा नलिने देखिएकाले जन्म दर्ताको प्रमाणपत्र बिना विद्यार्थी भर्ना गर्न निर्देशन गरेका छौं” नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थीले भन्नुभयो ।

“विद्यालयले विद्यार्थी ओसारपसार गर्न प्रयोग गर्ने यातायातको साधन सुन्तला रंगको हुनुपर्ने, अनिवार्य छात्रा शौचालयको व्यवस्था हुनुपर्ने, शुद्ध पेयजलको व्यवस्था, दण्डरहित एवं बालमैत्री वातावरणमा पठनपाठनको व्यवस्था गर्नका लागि संस्थागत विद्यालयका सञ्चालकलाई भनेका छौं” अधिकृत अवस्थीले भन्नुभयो ।

विशेष अवस्थाका बालबालिका मैत्री, परीक्षा केन्द्रित मात्रै नभइ पाठ्यक्रमले तोकेको सिकाइ उपलव्ध केन्द्रित हुनुपर्ने, विद्यालयले तिर्नुपर्ने सरकारी कर समयमै तिरी लेखापरीक्षण अनिवार्य रुपमा गराउनुपर्ने र वार्षिकोत्सव जस्ता कार्यक्रममा राष्ट्रियता झल्किने कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ ।

संस्थागत विद्यालयका लागि जारी निर्देशन कार्यक्रममा संंस्थागत विद्यालयका सञ्चालकको सहभागिता रहेको छ । रासस

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result