Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उत्तर कोरियामा किमलाई बचाउन  प्रयास 

बैशाख ९, २०७७ ३:४४ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता  अमेरिका २० अप्रिल ।
उत्तर कोरियाका नेता किम जोंग उनको स्वास्थ्यमा गम्भिर समस्या आएपछि अस्पतालमा भर्ना गरेर बचाउन प्रयास भइरहेको सीएनएन लगायतका केही सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरिया र अमेरिकी गुप्तचर संस्थाको हबला दिदैँ सञ्चारमाध्यमहरूले किमको शल्यक्रिया भइसकेको जनाएका छन् । तथापि किमको स्वास्थ्य अवस्था अझै गम्भिर खतरामा रहेको बताइएको छ ।   


नेता किम जोंग उनको शल्यक्रिया पछि स्वास्थ्य अवस्था थप गम्भीर भएको हो । यही कारण अप्रिल १५ मा सधैँ झै मनाउने गरेको हजुरबुवाको जन्मोत्सवमा उनी सहभागी हुनसकेनन् । त्यस भन्दा ४ दिन अगाडि किम सरकारी बैठकमा भने सहभागि भएका थिए । 


चरम गरिविमा रहको देश उत्तर कोरियाका किम महत्वकांक्षी र सनकी नेताको रुपमा चिनिन्छन् । देशका बहुसंख्यक नागरिक एक छाक खान संघर्ष गरिरहेका बेला किम भने विलासी जीवनशैली, हातहतियार र सेनामा देशको ठुलो बजेट खर्च गरिरहेका छन् । 


स्रोत : सीएनएन
तस्विर : टेलिग्राफबाट

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result