Sunday, April 2, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा ४ समुहको उम्मेदवारी

बैशाख ८, २०७८ ८:५७ मा प्रकाशित
Share on FacebookShare on Twitter

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनका लागि मंगलबार साँझसम्म ४ सय तीस जना भन्दा बढिको उम्मेदवारी दर्ता भएको छ । कोषाध्यक्ष बन्धु पोखरेलका अनुसार उम्मेदवारी दर्ता शुल्क बापत दूई दिन मै एनआरएनए अमेरिकाको कोषमा १ लाख ७० हजार डलर भन्दा बढि रकम जम्मा भएको छ ।

अध्यक्षमा पाँच जना, बरिष्ठ उपाध्यक्षमा ३ महासचिवमा ४ जना सचिवमा ३ जना, कोषाध्यक्षमा २ जना सहकोषाध्यक्षमा ३ जनाले उम्मेदवारी दाखिला गरेका छन् ।

त्यस्तै महिला सचिबमा २ जना, महिला संयोजकमा २ जना युवा संयोजकमा २ जना र बोर्डअफ डाइरेक्टरमा ३० जना भन्दा बढिको उम्मेदवारी दाखिला भइसकेको छ । अमेरिकाका बिभिन्न राज्य च्याप्टरमा समेत गरी करिव चार सय ३० जनाको उम्मेदवारी परिसकेको छ ।
निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने निर्धारित समय सकिन केही घण्टा बाकी रहदा हिजो साँझ वेवसाइटमा समस्याका आएको थियो । निर्वाचन आयोगले वेबसाइटको समस्या हल भइसकेको र हिजो प्राविधिक कारणले उम्मेदवारी दाखिला गर्न छुटेकाहरुले आज अर्थात बुधबार साझ ५ देखि ९ बजे सम्ममा उम्मेदवारी दाखिला गर्न पाउने ब्यबस्था मिलाएको जनाएको छ ।

अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे, बुद्धि सुबेदी, कृष्ण लामिछाने, तिलक केसी, र सूर्य लम्सालको उम्मेदवारी परेको छ । त्यस्तै बरिष्ठ उपाध्यक्षमा बन्जाडे समुहले चित्रा केसीलाई अगाडि ल्याएको छ । बुद्धि सुवेदी समुहबाट बी आर लामा, कृष्ण लामिछाने समुहबाट कृष्णजीवी पन्तको उम्मेदवारी परेको छ । त्यस्तै महासचिवमा बन्जाडे समुहले नृपेन्द्र धिताललाई अगाडि ल्याएको छ । बुद्धि सुवेदी समुहबाट अन्जन चौलागाई , कृष्ण लामिछाने समुहबाट बिनोद भट्ट र तिलक के सी समुहबाट नवराज सुबेदीको उम्मेदवारी परेको छ ।
त्यस्तै सचिवमा बन्जाडे समुहले नारायण पोखरेल, बुद्धि सुवेदी समुहबाट अनुप खनाल कृष्ण लामिछाने समुहबाट द्रोण गौतमको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा राजीव श्रेष्ठ र सतेन्द्र साहले उम्मेदवारी दिएका छन् ।

अध्यक्षका उम्मेदवार सूर्य लम्सालले भने यसपटक समुह बनाएको देखिएको छैन ।

बुधबार साँझ चार घण्टाका लागि बढाएको समयमा धेरै पदमा उम्मेदवारी थपिने संभाबना छ ।

सम्बन्धित समाचार

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 
Breaking News

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट
Breaking News

संसद्को चालु अधिवेशनबाटै संघीय निजामती ऐन पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ
ट्रेन्डिंग न्यूज्

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने
Breaking News

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

सरकार र मिटरब्याजीपीडितबीच सहमति
Breaking News

सरकार र मिटरब्याजीपीडितबीच सहमति

रक्षा मन्त्रालयको जिम्मेवारी निकै महत्वपूर्ण छ : मन्त्री खड्का
Breaking News

रक्षा मन्त्रालयको जिम्मेवारी निकै महत्वपूर्ण छ : मन्त्री खड्का

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति नदिएको प्रधानमन्त्रीद्वारा स्पष्ट

संसद्को चालु अधिवेशनबाटै संघीय निजामती ऐन पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

देशलाई आत्मनिर्भर बनाउने हो भने सबैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

उपचुनावपछि सरकारमा जाने नजाने निर्णय गर्छौ : सभापति लामिछाने

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.