Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरीकाको कनेक्टिकटमा नेपाली नयॉं बर्षको उल्लास

बैशाख ९, २०७५ ३:१६ मा प्रकाशित
अमेरीकाको कनेक्टिकटमा नेपाली नयॉं बर्षको उल्लास
Share on FacebookShare on Twitter

अमेरीकाको कनेक्टिकट राज्यमा सोसाइटी अफ नेपाली अमेरिकाको आयोजनामा नयॉं बर्ष २०७५ को शुभकामना आदान प्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रम संपन्नम भएको छ । शुन्दर नगरी ब्रानफोर्डमा नेपालीहरुको उल्लेखिय उपस्थिति साथै उल्लासमय वातावरणमा कार्यक्रम संपनन भएको हो ।

स्थानीय ब्रानफोर्ड सहरका मेयर हामी कस्ग्रोभको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । न्युयोर्क स्थित महाबाणीज्य दुतावासवाट आउनु भएका महाबाणिज्यदुत पुष्प राज भट्टराई बिषेश आतिथीको रुपमा कार्यक्रममा यपस्थित हुनुहुन्थयो । संस्थाका सभापति श्री रामचन्द्र श्रेष्ठको सभापतित्वमा कार्यक्रमलाई औपचारिक रुप दिदै संपन्न गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि हामी कस्ग्रोभले संबोधनको क्रममा नेपाली समाज एक अत्यन्त सक्षम र प्रभावकारी समुदायका रूपमा स्थापित हुंदै बहू सांस्कृतिक अमेरिकी समाजको अभिन्न अंग वन्न पुगेको खुसी ब्यक्त गर्नु भयो । नेपाली समाजको सामुदायीक भवन निर्मायाका लागि आफुले यथासंभव पहल गरीदिने आश्वासन दिनु भएको छ । त्यस्तै बिशेष अतिथि महाबाणिज्यदुतले पनि सामुदायीक भवनका लागि सहयोग गर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा हार्टफोर्ड कन्टिनेन्टल लाइन्स क्लवका संस्थापक अध्यक्ष राज श्रेष्ठ, ब्रन्डफोर्ड कम्यूनिटि सेन्टरका निर्देशक एलेक्स पोलुजी जुनिएर, कनेक्टिकट नेपाली समाज हार्टफोर्डका पुर्ब अध्यक्ष सन्तोष लम्साल तथा घनश्याम खड्का लगायत वरपरका सहरबाट समेत आएका नेपालीको राम्रो उपस्थिति रहेको थियो ।
सन् २०१० मा स्थापना भएको सोसाइटी अफ नेपाली अमेरिका (एसएनए)का संस्थापक अध्यक्ष गौरीश्वर शर्मालाई दोसल्ला ओढाई अभिनन्दन गरीएको थियो ।
शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरी दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरण संस्थाका महासचिव दिलीप प्रताप राणाले संचलन गर्नु भएको थियो भने दोश्रो चरणको संस्कृतिक कार्यक्रमको संचालन संस्थाका पुर्व महासचिव बिजय अधिकारीले गर्नु भयो ।
न्युयोर्क तथा न्यह्यमसायरबाट आएका कलाकारले कार्यक्रममा भरपुर मनोरन्जन दिलाएका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवाको सरकारी वकिललाई आग्रह : निष्पक्ष भएर काम गर्नुस्
Breaking News

शिक्षकका समस्या समाधान हुनेगरी मात्रै विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली
Breaking News

एमालेलाई सरकारमा जाने कुनै चिन्ता छैन : अध्यक्ष ओली

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम कांग्रेसले गर्नुपर्ने महामन्त्री थापाको धारणा
Breaking News

अतुलनीय योगदान दिएका व्यक्तिबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने महामन्त्री थापाको धारणा

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
Breaking News

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

‘मोती जयन्ती तथा बालप्रतिभा’ कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘मोती जयन्ती तथा बालप्रतिभा’ कार्यक्रम सम्पन्न

‘क्रियटिभ नेपाल’को अध्यक्षमा कमल श्रेष्ठ निर्विरोध निर्वाचित
अमेरिका समाचार

‘क्रियटिभ नेपाल’को अध्यक्षमा कमल श्रेष्ठ निर्विरोध निर्वाचित

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result