Sunday, August 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनअरएनए अमेरिका विरुद्ध मुद्धा 

बैशाख १०, २०७७ १०:५१ मा प्रकाशित
Share on FacebookShare on Twitter


दूरबिन संवाददाता अमेरिका अप्रिल २२ ।


कोरोना भाइरसले पुरै अमेरिका र नेपाली समुदाय आक्रान्त भइरहेको समयमा पीडितलाई राहतका लागि आर्थिक सहयोग जुटाइरहेको एनआरएनए अमेरिकालाई मुद्धा मामिलामा थप खर्च गर्नु पर्ने परिस्थिति आइलाग्न लागेको एनआरएनए अमेरिका पदाधिकारीहरूले दूरबिन नेपाललाई बताए ।  गत निर्वाचन निष्पक्ष नभएको भन्दै अदालत गएका सूर्य लम्सालले एनआरएनए विरुद्ध दायर गरेको मुद्धा पुन बल्झाइदिएको पत्र एनआरएनए अमेरिकालाई गत फेब्रुवरी १३ तारिख आएको थियो ।  एनआरएनए अमेरिकाका वकिलले एनआरएनए अमेरिकालाई आफ्नो शुल्क समेत पठाइसकेका छन् । अदालती प्रक्रिया नरोकिएमा कोरोना महामारीको बीचमा मुद्धा विरुद्ध वकिल र अदालती प्रक्रियाका लागि एनआरएनए अमेरिकाले थप ६ हजार डलर खर्च गर्नु पर्ने हुन्छ  । 

मुद्धाका पक्षधर भनिएका सूर्य लम्सालले दूरबिन नेपालसँग कुरागर्दै कोरोनाको महामारीमा आफू मुद्धा अगाडि बढाउने पक्षमा नरहेको बताए । लम्सालले भने “कोटले पनि अहिले काम गरेको छैन । मैले मेरो वकिललाई यो स्थगित गर्ने भनेको छु । कोरोना भाइरसले विश्व नै आतङ्कित भएको बेलामा मानव जाती नै एक पक्ष भएर लागि रहेको अवस्थामा नेपाली समाजमा पनि मतभेद आउनु हुन्न । यो विषय अहिले स्थगन भएको छ ।”


एनआरएनए अमेरिका एकजना पदाधिकारीले कोरोना भाइरसको महामारी बीच मुद्धा अगाडि नबढाउन अनुरोध गर्दा पनि नमानेको र मुद्धा पछाडि धकेल्न पनि नमानिरहेका लम्साल पक्षले अचानक कुरा फेरेको सुनेर अचम्वित र खुशी भएको बताए । उनले
एनआरएनए अमेरिकाका वकिलले गरेको तयारीको विषयमा पनि दूरबिन नेपाललाई जानकारी गराए ।

अध्यक्षमा पराजित भएपछि अगष्ट १५ सन् २०१९ मा निर्वाचन प्रकृयाको वैधतामा प्रश्न गर्दै वर्तमान कार्यसमितिले  आइसीसीको अधिवेशनमा अमेरिकाको तर्फबाट डेलिगेटस पठाउने प्रक्रिया रोक्न सूर्य लम्सालले मुद्धा दायर गरेका थिए । त्यसबेला अदालतले लम्सालको पक्षमा निर्णय दिएन । एनआरएनए अमेरिकाले आइसीसीमा प्रतिनिधि पठायो । अमेरिकाका प्रतिनिधि सम्मिलित आइसीसीको अधिवेशनबाट पन्त अध्यक्षतामा कार्यसमिति निर्वाचित भएको छ । कुनै कारणले एनआरएनए अमेरिका अवैध देखिएमा कुमार पन्त नेतृत्वको कार्यसमिति समेत अवैध दहरीने छ । एनआरएनए अमेरिकाका सवै च्याप्टरको वैधता पनि सकिने छ ।

 सूर्य लम्सालले निर्वाचनको निष्पक्षताको विषयमा आफूले पहिला नै  आइसीसीलाई जानकारी गराएको र त्यसमा चित्तबुझ्दो काम नभएपछि मुद्धामा गएको बताए ।  लम्सालले अध्यक्षको प्रतिस्पर्धाको दौडमा पराजित भएपनि निर्वाचन पछि मुद्धा मामिलामा नजाने सार्वजनिक अभिव्यक्ति दिएका थिए । लम्साल अगाडि पनि अध्यक्षमा पराजित भएपछि रबिना थापा अदालत गएकी थिइन । 


मुद्धा मामिलाले एनआरएनए अमेरिकालाई आर्थिक रुपमा ढाड सेकेको छ । गत डेढ वर्षमा मात्रै एनअराएनए अमेरिकाको कोषबाट मुद्धा मामिलामा करिब ३२ हजार डलर खर्च भएको  देखिन्छ । लम्सालले भर्खरै अगाडि बढाएको पुरानो मुद्धामा समयमा स्थगित भएन भने थप ६ हजार डलर भन्द बढि खर्च गर्नु पर्ने अवस्था छ ।  


निर्वाचनमा पराजित पक्ष र असन्तुष्टहरुले सन् २०१४ देखि यता एआरएनए अमेरिका र नेतृत्व विरुद्ध मुद्धा गर्दा ७० हजार डलर भन्दा बढि खर्च भइसकेको छ । 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result