Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको निर्वाचनमा ४ सय ६० भन्दा बढिको मनोनय

बैशाख १०, २०७८ २:१३ मा प्रकाशित
सूर्य लम्साल सहित  पाँच जना अध्यक्षका उम्मेदवार
Share on FacebookShare on Twitter

अमेरिका । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि ४ सय ६० जना भन्दा बढिले मनोनयन दर्ता गरेका छन् । मंगलवार अन्तिम समयमा केही प्राविधिक समस्या आएपछि बुधबार साँझ मनोनयनका लागि थप गरिएको समयमा २० जना भन्दा बढिको मनोनय दर्ता भएको छ । एनसीसीका मुख्य पदहरुमा भने थप गरिएको समयमा खासै उमेदवारी परेन ।

तीन तरिकाले मनोनय दर्ताको ब्यबस्था मिलाएका कारण उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिएर प्रकाशित गर्न केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

अध्यक्षमा ५ जना, बरिष्ठ उपाध्यक्षमा ३ जना, उपाध्यक्षमा १८ जना महासचिवमा ४ जना सचिवमा ४ जना कोषाध्यक्षमा २ जना सहकोषाध्यक्षमा ३ जनाले प्रतिस्पर्धा गर्दै छन् । १२ जना बोर्ड सदस्यका लागि ३० जना भन्दा बढिको उम्मेदवारी परेको छ ।

अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका डाक्टर अर्जुन बन्जाडे, बुद्धि सुबेदी, तिलक के सी र कृष्ण लामिछानेले प्रायजसो पदमा आफ्ना सहयोगी समुहका सदस्यहरुलाई उम्मेदवार बनाएका छन् । अध्यक्षका दावेदार सूर्य लम्सालले भने समुह बनाएको देखिएको छैन ।

एनआरएनए अमेरिका एनसीसी र च्याप्टरहरुका लागि भएको मनोनयन दर्ताबाट संस्थाको खातामा करिव १ लाख ८० हजार डलर थप भएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result