Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अस्पताल र आवास भवन हस्तान्तरण

बैशाख ११, २०७५ १०:४४ मा प्रकाशित
Share on FacebookShare on Twitter

रसुवा, ११ वैशाख / भूकम्पपछि नेपाल रेडक्रसले धुञ्चेमा निर्माण गरेको जिल्ला अस्पताल र स्वास्थ्यकर्मी आवास भवन सोमबार हस्तान्तरण भएको छ ।

रु एक करोड ६८ लाख ९३ हजारमा निर्माण भएको २५ कोठे जिल्ला अस्पताल र रु दुई करोड ८८ लाख ३३ हजारको लागतमा अस्पताल हाताभित्र निर्मित कर्मचारी, स्वास्थ्यकर्मी बस्ने २६ कोठा भएका चारवटा भवनसमेत सोमबारै जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण भएको रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङले बताउनुभयो । अस्पतालमा १५ श्यया रहेका छन् ।

क्यानाडाली रेडक्रसको आर्थिक सहयोगमा निर्माण भएको प्रिफेब्रिकेटेड मोडलका भवनबाट अस्पतालको सबै सेवा सुचारु भइसकेको र दैनिकरुपमा बहिरंगमा समेत २५÷३० जना बिरामीले सेवा लिने गरेको जिल्ला स्वास्थ्य प्रमुख डा गुणनिधि शर्माले बताउनुभयो ।

एक कार्यक्रमका बीच स्थानीय जनप्रतिनिधि, रेडक्रसकर्मी, स्थानीय प्रशासकसमेतको रोहवरमा रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापा र क्यानेडिएन रेडक्रसका सञ्चालक समितिका अध्यक्ष ग्याभिन गाइल्सले संयुक्तरुपमा शिलापत्रको अनावरण गरी अस्पताल भवन तथा स्वास्थ्यकर्मी आवास हस्तान्तरण गर्नुभएको थियो ।

जिल्ला अस्पताल व्यवस्थित तवरले सञ्चालनमा सहज बनाउन रेडक्रसले रु ४५ लाख पाँच हजारका उपकरण र रु १९ लाख ६८ हजार बराबरको फर्निचरसमेत उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो ।

रसुवा जिल्ला अस्पताल निर्माणले जिल्लावासीका साथै नेपाल–चीन (केरुङ) व्यापार व्यवसायमा आएका व्यक्ति र हिमाली पदयात्रामा आएका पर्यटकको उपचारमा समेत सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result