Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भौगर्भिक समाजद्वारा संरचना निर्माणमा सुझाव

बैशाख १३, २०७५ १:१३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १३ वैशाख / नेपाल भौगर्भिक समाजले भूकम्पीय जोखिमबाट बच्न जमिनको भौगर्भिक अवस्थाको परीक्षण र सोही अनुसारको संरचना निर्माण गर्न सुझाएको छ ।

समाजका अध्यक्ष कविराज पौडेलले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा मुलुकको भौगर्भिक अवस्था, गोरखा भूकम्पपछि गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनका आधारमा गोरखा, दोलखालगायत क्षेत्रमा जोखिम कायम रहेको निष्कर्ष निकालिएको उल्लेख गरिएको छ ।

भौगर्भिक अवस्थाअन्तर्गत त्यस स्थानमा रहेको चट्टानको अवस्था, माटोको प्रकार र गहिराई, भूमिगत जलको अवस्था, तरलीकरण हुन सक्नेलगायत जमिनको भू—इन्जिनियरिङको तथ्यपूर्ण अध्ययनविना निर्माण गरिएका भवन संरचनाको स्थायित्वमाथि विश्वस्त हुन नसकिने विज्ञप्तिमा भनिएको छ ।

भूकम्पसम्बन्धी सही सूचना प्रवाह गरी जोखिम न्यूनीकरण गर्ने दायित्व सरकारको रहेको बताउँदै भौगर्भिक अवस्थाको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ । सबै स्थानको वैज्ञानिकरुपमा भौगर्भिक अध्ययन गरी बढी क्षति हुनसक्ने क्षेत्र पहिचान गरी व्यवस्थित भू–उपयोग नीतिमार्फत जोखिमयुक्त स्थानमा क्षति कम हुने संभावना भएका स्थानमा बस्ती तथा शहरीकरण विस्तार गर्न सरकारलाई समाजले सुझाएको छ ।

मुलुकको तीनै संरचनामा भूकम्पीय क्षति न्यूनीकरणका लागि गहन अध्ययन र अनुसन्धानका लागि प्रभावकारी सरकारी निकाय तथा संगठनात्मक संरचना र दरबन्दी व्यवस्था गर्न पनि विज्ञप्तिमा माग गरिएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result