Tuesday, September 26, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डडेल्धुराका जंगलमा आगलागी

बैशाख १३, २०७५ १:३१ मा प्रकाशित
डडेल्धुराका जंगलमा आगलागी
Share on FacebookShare on Twitter

डडेल्धुरा, १३ वैशाख / बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा आगलागी हुन थालेको छ । सुख्खायामको शुरुवात भएसँगै डडेल्धुरामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा केही दिन यतादेखि आगलागी हुन थालेको छ ।

जिल्लाको भित्री मधेश र पहाडी क्षेत्रका वनमा आगलागी हुन थालेसँगै आकाश तुवाँलोले ढाक्न थालेको छ । जिल्ला वन कार्यालय डडेल्धुराले आगलागी नियन्त्रणका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरेको भए पनि सामुदायिक वनका उपभोक्ताले सहयोग नगर्दा वनमा हुने आगलागी नियन्त्रण हुन नसकेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

विगतका वर्षभन्दा आगलागीमा केही कमी आएको भए पनि नियन्त्रण भने हुन सकेको छैन । सल्लाको पिरोलका कारण वनमा घाँस नपलाउने र गाई गोरु चिप्लिएर लड्छन् भन्ने सोचका कारण स्थानीय उपभोक्ताले नै वनमा आगो लगाउने गरेका छन् ।

आगलागीका कारण वर्षेनी हजारौँ क्यूफिट काठ जलेर नष्ट हुने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । खोटो संकलन गर्ने कम्पनीहरुले पनि आगलागीलाई नियन्त्रण नगर्ने गरेको जनगुनासो आउने गरेको छ । जिल्लाका कालापथ्थर सामुदायिक वन, त्रिशूल सामुदायिक वनका साथै रुवाखोला र अन्य क्षेत्रमा समेत आगोका कारण वन सखाप भएको उपभोक्ताले जनाएका छन् ।

जिल्ला वन कार्यालय डडेल्धुराले जनचेतना जगाउने काम गरिरहेको भए पनि सामुदायिक वन र खोटो संकलन गर्ने कम्पनीले भने वन विकासका लागि कुनै रकम खर्च नगर्ने गरेको पाइएको छ । रासस

सम्बन्धित समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिनुपर्छ : अध्यक्ष ओली
Breaking News

संसद् सरकारले नै चल्न नदिएको एमाले अध्यक्ष ओलीको आरोप

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया
Slider

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result