Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उत्तर कोरियाली नेता किमको अवस्था राम्रो रहेको दक्षिण कोरियाको दावी

बैशाख १५, २०७७ ५:१६ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
केही दिनदेखि गुमनाम रहेका उत्तर कोरीयाली नेता किम जोङ उन जिवित र राम्रो अवस्थामा रहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरीयाका राष्ट्रपति निकट गुप्तचर निकायको हवाला दिंदै एशोसियट्स प्रेसले लेखेको छ । किमका हजुरबुबाको एक सय ८ औं जन्मदिनमा उनी उपश्थित नभएपछि विभिन्न अफवाहहरु फैलिएका थिए । कतिपय विदेशी सञ्चार माध्यमहरुले त स्वास्थ्य अवस्था अत्यन्तै खराव भएकोले मृत्यु भएको हुन सक्ने अनुमान लगाएका थिए । उत्तर कोरीयाका फाउण्डर अर्थात किमका हजुरबुबा किम उल सङको जन्म दिनलाई अत्यन्तै महत्वका साथ लिइन्छ । सो दिन किमको अनुपश्थितीले अनेक आशंकाहरु जन्मिएको थियो । सन २०११ म सत्ता सम्हाले यता पहिलो पटक किम सो समारोहमा सहभागी भएनन । उत्तर कोरीयाली समाचारहरुले भने किमको अनुपश्थितीमा मौनता सांधेका थिए ।

 

तर दक्षिण कोरीयाली राष्ट्रपति मुन जे एनका विदेश सल्लाहकार चुङ इन मुनले आफ्नो दावी सही भएको र उत्तर कोरीयाली नेता किमको अवस्था पनि राम्रो भएको बताएका छन । चुङले फक्स न्युजलाई जनाए अनुसार अप्रिल १३ देखि किम वानसन क्षेत्रमा रहेका छन । तर उत्तर कोरीयाली नेताको अवस्थाको बारेमा आएका टिकाटिप्पणीहरु केवल अनुमानमात्र हुन सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । अमेरीकी जासुसी संस्थाहरुलेपनि उत्तर कोरीयामा कुनै असामान्य अवस्था आइलागेको भए सैन्य गतिविधिमा फरकपन आउने तर त्यसो नभएको जिकिर गरेको छ ।

दक्षिण कोरीयाको एक वेभ साइट डेली एनकेका अनुसार उत्तर कोरीयाली नेता किमको स्वास्थ्य अवस्था विग्रिएका कारण चिकित्सकको सेवा लिइरहेका थिए । समाचारहरुमा जे जसरी आएपनि उत्तर कोरीयाली नेता किमको स्वास्थ्य अवस्था यहि अवस्थामा छ भन्न सकिंदैन । अत्यन्तै कडा र गोप्य राखिने हुंदा उत्तर कोरीयाली सरकारी गतिविधिका बारे धेरैले अनुमान गर्ने गरेका छन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नियमित प्रेस ब्रिफीङका क्रममा किमको स्वास्थ्य अवस्था राम्रो भएको अनुमान गरेका थिए । यद्यपि आफुले किमको स्वास्थ्यको बारेमा कुनै सोधी खोजी नगरेको बताए ।
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result