Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको २० राज्यमा निर्विरोध नेतृत्व चयन 

बैशाख १४, २०७८ ४:३७ मा प्रकाशित
एनआरएनए अमेरिकाको २० राज्यमा निर्विरोध नेतृत्व चयन 
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता

अमेरिका । एनआरएनए अमेरिकाको अगामि मे महिनामा हुन गइरहेको निर्वाचनका लागि दाखिला भएका उम्मेदवारहरूको सूचि अनुसार २० भन्दा बढी राज्यमा निर्विरोध नेतृत्व चयन भएको देखिएको छ । टेक्सस, न्यु योर्क, क्यालिफोर्निया, मेरिल्यान्ड, कोलोरोडो, लगायतका धेरै सदस्य संख्या भएका केही राज्यमा भने नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले दूरबिन नेपालसँग भने “एनआरएनए अमेरिकाका २९ वटा  राज्यमा रहेका च्याप्टर मध्ये २० भन्दा बढीमा निर्विरोध नेतृत्व चयन हुनु खुसीको कुरा हो ।” सोमबार रातीसम्म उम्मेदवारको सम्बन्धमा दाबी विरोध  आएमा निर्वाचन आयोगले प्रकाशित सूचिमा फेरबदल गर्न सक्ने छ ।

अध्यक्षका दाबेदार सूर्य लम्सालको उम्मेदवारीका सम्बन्धमा भने अमेरिकामा चर्चा भइरहेको छ । एनआरएनए अमेरिकाको संशोधित विधानले संस्था विरुद्ध मुद्दा दाखिला गर्ने व्यक्तिको मुद्दा नटुङ्गिएसम्म अध्यक्षमा उम्मेदवारी दिन नपाउने उल्लेख गरिएको छ । लम्सालले विधान संशोधन अगाडि दाखिला गरेको मुद्दा अझै टुङ्गिएको छैन । जसको कारण उनको उम्मेदवारी के होला भन्ने विषयमा चर्चा भएको हो । विधान संशोधन हुनु अगाडिको मुद्दा भएका कारण लम्सालका सन्दर्भमा विधान आकर्षित नहुने साथै अध्यक्षका लागि योग्य सदस्य कायम नै रहेको अवस्थाले यो विषय पेचिलो बन्न पुगेको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result