Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टानद्वारा राईको परिवारलाई रु १० लाखको बीमा

बैशाख १५, २०७५ ३:११ मा प्रकाशित
Share on FacebookShare on Twitter

पोखरा, १५ वैशाख/ ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण परिपथमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शन सहयोगी अशोक राईको परिवारलाई बीमा रकमस्वरुप शुक्रबार रु १० लाखको चेक हस्तान्तरण गरेको छ ।

गत वर्ष पुस २८ गते चार विदेशी र चार सहयोगीसहित पदयात्रामा निस्केको टोलीमा रहेका राईको माघ ८ गते मनाङको याक खर्कमा बिरामी भएपछि हेलिकोप्टरमा उद्धार गरी पोखरा ल्याइएकामा माघ ९ गते निधन भएको थियो । पदयात्रा क्षेत्रमा पर्यटक लिएर जाने पथप्रदर्शक एवं सहयोगीका लागि सिात वर्षयता संघले प्रत्येक वर्ष ७५ पथप्रदर्शक तथा सहयोगीका लागि रु १० लाख बराबरको बीमाका साथै हेलिकोप्टर तथा सवारीसाधनबाट उद्धार गर्नका लागि बीमाको व्यवस्था गरेको छ ।
बीमा रकमको चेक हस्तान्तरण गर्दै संघका अध्यक्ष दीपकराज अधिकारीले टिम्स (पदयात्री व्यवस्थापन सूचना प्रणाली) काटेका आधारमा पथप्रदर्शक एवं सहयोगीले बीमाको दाबी गर्नसक्ने भएकाले अनिवार्य रुपमा टिम्स काटेर मात्र पदयात्रा क्षेत्रमा जान पथप्रदर्शक एवं सहयोगीलाई आग्रह गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पदयात्रामा जाने पथप्रदर्शक एवं सहयोगीका लागि संघले गरेको बीमा व्यवस्था अन्य पर्यटनसम्बद्ध संघसंस्थाका लागि पनि अनुकरणीय भएको बताउनुभयो ।

संघका पूर्वअध्यक्ष सोमबहादुर थापाले पदयात्रा पर्यटनको विकासका साथै पथप्रदर्शक एवं सहयोगीले भोग्ने गरेका समस्याप्रति राज्य पनि गम्भीर बन्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनी, पोखरा शाखाका कार्यालय प्रमुख कविराज पौडेल, संघका सचिव सुशीलराज पौडेल, युनिट्राभका केन्द्रीय उपमहासचिव तुलसीप्रसाद सुवेदीलगायतलेसंघले पथप्रदर्शक एवं सहयोगीका लागि गरेको बीमाको व्यवस्था प्रशंसायोग्य भएको धारणा राख्नुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result