Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मे ५ मा प्रकाश सपुत साँझ

बे एरियाका स्थानीय कलाकारहरु पनि सहभागी हुने

बैशाख १५, २०८० ११:४५ मा प्रकाशित
मे ५ मा प्रकाश सपुत साँझ
Share on FacebookShare on Twitter

स्यानहोजे । विगत लामो समयदेखि बे एरियामा म्यूजिकल कार्यक्रम गर्दै आइरहेको प्रोजेक्ट इन्टरटेण्टमेण्ट एलएलसीले आगामी मे ५ शुक्रवार चर्चित गायकहरु प्रकाश सपुत र हेमन्त शर्मा सम्मिलित एक म्यूजिकल सांझ “प्रकाश सपुत लाइभ इन बे एरिया”को आयोजना गर्दैछ । सो सांगीतिक कार्यक्रममा बे एरियाका स्थानीय कलाकारहरु पनि सहभागी हुने बताइएको छ । कार्यक्रम स्यानहोजेको ६१० कोलमेन एभेन्यूमा हुनेछ ।
प्रोजेक्ट इन्टरटेनमेण्टका संयोजक एवं आयोजक हरि ओझाले दिएको जानकारी अनुसार कार्यक्रममा बे एरियाका अलावा स्याक्रामेण्टो, स्यान्तारोजा लगायतका स्थानहरुवाट पनि उल्लेख्य रुपमा नेपालीहरुको जमघट हुनेछ । “यो नितान्त सांगीतिक र मनोरन्जनको लागि आयोजना गरिएको कार्यक्रम हो, सबैले आएर मनोरन्जन लिन सक्नुहुनेछ”, ओझाले भने । कार्यक्रममा १ हजार सहभागीको अपेक्षा गरिएको र सबैतिरवाट राम्रो रेस्पोन्स आएको बताउदै ओझाले भने -“गायक प्रकाश  सपुत को नयाँ गीतले बनाएको रेकर्डले धेरै दर्शकलाई तान्ने छ” ।
उनका अनुसार सो सांगेतिक कार्यक्रममा कलाकारहरु  मुना थापामगर, साजन बोहोरा, कृष्ण बुढाथोकी र डिजे एसवावु चौधरीले आफ्नो प्रस्तुती दिनेछन् भने अर्जुन केसी अफिसियल फोटोग्राफर चयन गरिएका छन् ।
सो सांगेतिक कार्यक्रमको साधारणको टिकटको लागि ३० डलर र भिआपीको लागि ५० डलर निर्धारण गरिएको हरि ओझाले बताएका छन् सो कार्यक्रमको टिकट https://thingsnepali.com/event/642358907a3ffc30aa402b0 मा गएर किन्न सकिने छ । कार्यक्रमका स्यान्ताक्लाराकी भाइस मेयर केभिन पार्कले पनि आफू नेपाली कन्सर्ट हेर्न आतुर रहेको जानकारी आयोजकलाई गराएका छन् ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result