Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एसओएस बालग्रामद्वारा विद्यालय भवन हस्तान्तरण

बैशाख १७, २०७५ ३:२४ मा प्रकाशित
एसओएस बालग्रामद्वारा विद्यालय भवन हस्तान्तरण
Share on FacebookShare on Twitter

बनेपा, १७ वैशाख / काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ पर्खालचौरस्थित शान्ति निकेतन माविको नवनिर्मित विद्यालय भवन आज एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण गर्न सहयोग गरेका दातृ संस्था एसओएस इन्टरनेशनलका अध्यक्ष सिद्धार्थ कौल तथा जर्मन एसओएसका अध्यक्ष फोवार्डले विद्यालयका अध्यक्ष रामप्रसाद सापकोटा र प्रधानाध्यापक रामचन्द्र केसीलाई भवनको साँचो हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा एसओएस बालग्राम नेपालका सल्लाहकार शंकर प्रधानाङ्गले ग्रामीण क्षेत्रका बालबालिकालाई पनि शिक्षा र चेतनाको पहुँच विस्तार गर्ने लक्ष्यअनुसार विद्यालय भवन निर्माणमा सहयोग गरिएको बताउनुभयो ।

३२५ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा रहेको अर्को भवन पनि भूकम्पले क्षति पु¥याएको थियो । जसलाई रेट्रो फिटिङ गरेर बस्न योग्य बनाइएको प्रधानाध्यापक रामचन्द्र केसीले जानकारी दिनुभयो ।

रु चार करोड ४० लाखको लागतमा निर्माण गरिएको उक्त विद्यालय भवन बालमैत्री रहेको छ । उक्त विद्यालयमा ३२५ विद्यार्थी अध्ययनरत् रहेको प्रधानाध्यापक केसीले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result