Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अलँैची कृषकलाई विद्युतीय भट्टी

बैशाख १८, २०७५ १:५३ मा प्रकाशित
अलँैची कृषकलाई विद्युतीय भट्टी
Share on FacebookShare on Twitter

बेँसीशहर, लमजुङ १८ वैशाख / लमजुङका अलैँची कृषकले विद्युतीय अलँैची भट्टी पाएका छन् । अलँैची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो ।

नेपाल हब्र्स तथा हर्बल उत्पादन संघको ८० प्रतिशत अनुदानमा ल्याइएको सो भट्टी विद्युत् र सौर्य ऊर्जाबाट समेत प्रयोग गर्न सकिने अत्याधुनिक प्रविधिको रहेको छ । सम्भवत् विद्युतीय अलँैची भट्टी नेपालमै पहिलोपटक भित्रिएको जिल्लास्थित अलैँची व्यवसायी महासंघको दाबी छ ।

साविकका अलँैची भट्टी भन्दा विद्युतीय भट्टीमा धुवाँरहित, समयको बचत, कम जनशक्ति र उत्कृष्ट प्रशोधन हुने महासंघका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

“पहिला दाउरा खोज्ने झन्झट थियो धुवाँसँग खेल्नुपथ्र्यो” अध्यक्ष तामाङले भन्नुभयो “अब दाउरा खोज्ने झन्झट हरायो, दिउँसो सोलार र राति बिजुलीबाट अलैँची सुकाइन्छ ।”

यसअघिका भट्टीमा पनि १८ घण्टा भन्दा बढी लाग्ने गरेकामा विद्युतीय भट्टीमा ६ देखि ८ घण्टामा अलैँची सुक्ने बताइएको छ । पुरानो भट्टीमा भन्दा दुई तिहाई जनशक्ति कम लाग्ने पनि महासंघले जनाएको छ ।

अलैँची बाहेक अन्य जडीबुटी सुकाउन पनि प्रयोग गर्न सकिने एउटा भट्टीको मूल्य दुई लाख ७० हजार रहेको बताइएको छ । पहिलो चरणमा ल्याइएका भट्टी जिल्लाको मस्र्याङ्दी गाउँपालिका–७, लुदी र छिनखोला, दोर्दी–८ खिन्चोक, क्होलासोथार–६ घाम्राङ, दूधपोखरी–३ सानोकाभ्रे र बँेसीशहर–१० खाँचे गाउँमा वितरण गरिएको छ ।

जिल्लामा अलैँची पकेट क्षेत्रलाई मिलाएर अलैँची जोन बनाइ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सञ्चालन भएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result