Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकामा अध्यक्षका दावेदार लम्सालको उम्मेदवारी खारेज

बैशाख १८, २०७८ ९:४९ मा प्रकाशित
एनआरएनए अमेरिकाको अध्यक्षमा लम्साल अयोग्य भएको  केसीको उजुरी
Share on FacebookShare on Twitter

दूरबिन नेपाल

   अमेरिका । अध्यक्षका दावेदार सूर्य लम्साल बिरुद्ध अर्का अध्यक्षका दावेदार तिलक केसीले विधानतः लम्साल अध्यक्षमा उम्मेदवर हुन अयोग्य भएको भन्दै गरेको दावी–विरोधलाई निर्वाचन आयोगले सदर गरेको छ । शनिवार दिउसो निर्वाचन अयोगले प्रकाशित गरेको अध्यक्षको नामावलीमा लम्सालको नाम समावेस छैन । आसन्न निर्वाचनका लागि डाक्टर अर्जुन बन्जाडे, बुद्धि सुवेदी, तिलक केसी र कृष्ण लामिछानेका नाम अध्यक्षका उम्मेदवारहरुको सूचीमा रहेको छ ।

गत सोमवार साँझ अध्यक्षका दावेदार मध्येका एक तीलक केसीले एनआरएनए अमेरिकाको विधानको धारा ११० को सी बमोजिम अध्यक्षमा उम्मेदवार हुन लम्साल अयोग्य भएको जिकिर गर्दै आवेदन दिएका थिए । संवन्धित विज्ञ र कानुन ब्यबसायीहरुसँगको परामर्श पछि निर्वाचन आयोगले लम्सालको नाम हटाएको जनाएको छ ।

निर्वाचन आयोगले लम्साललाई कानुनि हिसावले आफ्नो पक्षमा हकदावी कायम गर्न गत बुधबार साँझसम्मको समय दिएको थियो । लम्सालले तीन बुँदामा जवाफ फर्काएका थिए । अमेरिकी नागरिक भएको र सामाजिक संस्था ५०१ सी को सदस्य भएका कारण उम्मेदवार हुनबाट रोक्न नमिल्ने भन्दै दुईवटा बुँदामा अध्यक्षको उम्मेदवार हुन योग्य भएको तर्क गरेका थिए । तेस्रो बुँदामा भने लम्सालले बिरोधाभाष उत्तर दिएका थिए । लम्सालले निर्वाचन आयोगले विधान बमोजिम चल्नु पर्ने भन्दै उम्मेदवारी बदर गर्नु पर्ने आसयको जवाफ दिएका थिए ।

संस्थाको विधान बमोजिम लम्साल अध्यक्षका लागि अयोग्य देखिन्छन् । एनआरएनए अमेरिकाको विधानको धारा ११०को दफा सी ले संस्था बिरुद्ध मुद्धा गरिरहेका ब्यक्तिले अध्यक्षमा उम्मेदवारी दिन नपाउने ब्यबस्था गरेको छ । गत निर्वाचनमा पराजित भएपछि लम्सालले संस्था बिरुद्ध गरेको मुद्धा अझै टुंगिएको छैन ।

दरो पूर्ब तयारी बिनै लम्सालले अध्यक्षमा उम्मेदवारी दिनु साथै निर्वाचन प्रक्रिया अगाडि बढिरहेको अवस्थामा अधिवेशन गरेर विधान संसोधन गर्न सुझाव दिनुले पनि लम्साल निर्वाचन प्रक्रिया रोक्न पूर्व योजना अनुरुप अगाडि आएको कतिपयको अनुमान छ । लम्सालले निर्वाचन आयोगको कदमको बिषयमा यो समाचार तयार गर्दासम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result