Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निर्वाचन आयोगको निर्णय बिरुद्ध सूर्य लम्साल अदालत जाने

बैशाख १८, २०७८ ११:४८ मा प्रकाशित
निर्वाचन आयोगको निर्णय बिरुद्ध सूर्य लम्साल अदालत जाने
Share on FacebookShare on Twitter

अमेरिका । अध्यक्षका दावेदार तिलक केसीले विधानतः सूर्य लम्साल अध्यक्षमा उम्मेदवर हुन अयोग्य भएको भन्दै गरेको दावी–विरोधलाई निर्वाचन आयोगले सदर गरेपछि अध्यक्षका दावेदार लम्साल अदालत जाने भएका छन् । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि आज अर्थात शनिवार प्रकाशित अध्यक्षका उम्मेदवारहरुको सूचिबाट लम्सालको नाम हटेको छ ।

दूरबिन नेपालसँगको छोटो कुराकानीमा लम्सालले भने “कानुन ब्यबसायीहरुसँग सल्लाह गर्दै छु । मलाई कानुनी उपचारको बाटोमा धकेल्नु भयो ।”  लम्सालले आफ्नो उम्मेदवारी कायम गर्न पठाएको जवाफको स्मरण गर्दै भने “मैले समाधानका लागि सुझाव पनि दिएको थिए ।”

गत सोमवार साँझ अध्यक्षका दावेदार मध्येका एक तीलक केसीले एनआरएनए अमेरिकाको विधानको धारा ११० को सी बमोजिम अध्यक्षमा उम्मेदवार हुन लम्साल अयोग्य भएको जिकिर गर्दै आवेदन दिएका थिए । संवन्धित विज्ञ र कानुन ब्यबसायीहरुसँगको परामर्श पछि निर्वाचन आयोगले लम्सालको नाम हटाएको जनाएको छ ।

लम्साल अदालतमा गएपनि निर्वाचन प्रक्रिया नरोकिने कतिपयको तर्क छ । एनआरएनए अमेरिकामा समूहगत उम्मेदवारी दिन नमिल्ने साथै सवै पदमा ब्यक्तिगत र स्वतन्त्र उम्मेदवारी दाखिला हुने ब्यबस्था छ । यस्तो अवस्थामा  एनसीसी अमेरिकाको अध्यक्ष पद केही गरि प्रभावित भएपनि अरुपद प्रभावित हुने देखिदैन । बरिष्ठ उपाध्यक्ष देखि बाकी सबै पदको निर्वाचन समयमा नै हुने एनआरएनए अमेरिकाका अभियान्ताहरु बताउछन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result