Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यालिफोर्नियामा एनआरएनएको चुनावी माहोल

बैशाख २०, २०७८ १२:३७ मा प्रकाशित
क्यालिफोर्नियामा एनआरएनएको चुनावी माहोल
Share on FacebookShare on Twitter

अमेरिका । एनआरएनए अमेरिकाको २०२१–२३ का लागि हुनगइरहेको निर्वाचन नजिकिदै जादा चुनावी भेला र भेटघाटहरु अमेरिका भरी नै तिब्र भएका छन् । २१ सय भन्दा बढि सदस्यहरु रहेको क्यालिफोर्निया च्याप्टर र यस क्षेत्रबाट विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले आफ्नो चुनावी अभियानलाई अगाडि बढाएका छन् ।

क्षेत्रिय संयोजकका लागि उम्मेदवारी दिएका देव वली, अध्यक्षका उम्मेदवार बिजय चौधरी लगायतको समुहले आइतवार साँझ माउन्टेन भ्यूमा चुनावी भेलाको आयोजना गर्यो । बाक्लो उपस्थिति बीच भएको सो भेलामा चुनावी अभियानमा अगाडि बढेकाहरुले उम्मेदवारीको औचित्य पुष्टि गर्न आफ्नो बिचार र चुनावी एजेन्डाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार भक्त थापा, जनसंपर्क समिति अमेरिकाका अध्यक्ष धनन्जय नरसिंह केसी, एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्ले, पूर्व उपाध्यक्ष डिल्ली भट्टराई, ने बी संघका पूर्व केन्द्रिय सदस्य रवि मल्ल, डाक्टर आमोद पोखरेल, बोर्ड सदस्यका उम्मेदवार बिराज भण्डारी, रभिसिंह बस्नेत, आइसीसी सदस्य उम्मेदवार विन्दु निरौला, लगायतका दर्जन भन्दा बढि नेता तथा अभियान्ताहरुले सबोधन गरेका थिए ।

एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरको नेतृत्व सर्वसम्मत गराउनका लागि प्रयास भएपनि सहमति नजुट्दा चार जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । समयमा नै मेलमिलाप र उम्मेदवारी फिर्ता नभएमा सवै पदमा निर्वाचन हुने देखिन्छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result