Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अध्यक्षका प्रत्यासी सुबेदी समुहले तत्काल १० हजार डलर सहयोग गर्ने

बैशाख २४, २०७८ १२:१० मा प्रकाशित
अध्यक्षका प्रत्यासी सुबेदी समुहले तत्काल १० हजार डलर सहयोग गर्ने
Share on FacebookShare on Twitter

 

अमेरिका । एनआरएनए अमेरिकाको २०२१–२३ का लागि हुन गइरहेको निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्धि सुवेदी र सुवेदीसँग सहकार्य गरिरहेको समुहले नेपाल र नेपालीलाई कोरोनाको महामारीमा राहत उपलब्ध गराउन तत्काल १० हजार डलर सहयोग गर्ने भएको छ । एनआरएनए एनसीसी अमेरिकाको गोफण्ड मार्फत सहयोग गर्ने सुबेदी र उनको सहयोगी समुहले ६ मे २०२१ मा जारी बिज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा बुद्धि सुवेदीको नेतृत्वमा भएको बिस्तृत बैठकले कोभिड १९ को महामारीले उत्पन्न गरेको विषम परिस्थितिमा नेपाल र नेपालीका लागि प्रवासी नेपालीहरुको तर्फबाट के–कसरी सहयोग पुर्याउन सकिन्छ भनि छलफल भएको उल्लेख छ । अमेरिकी सरकार र मातहातका निकायसँग पहँुच बढाउदै सहयोग मैत्री बाताबरण बनाउने साथै तत्काल गोफण्ड मार्फत सहयोग गर्ने निर्णय भएको विज्ञप्तिमा छ ।

बैठकले अमेरिकाका रकेट बैज्ञानिक तथा कोषाध्यक्ष पदका उम्मेदवार राजिब श्रेष्ठ र डाक्टर प्रकाश श्रेष्ठलाई अध्ययन गरि आवश्यक काम गर्न जिम्मेवारी सुम्पिएको छ । साथै अमेरिकाका बिभिन्न बिश्व विद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुसँग अन्तरक्रिया गरी सहयोग जुटाउने र नेपालमा सहयोग गर्ने बिषयमा कार्ययोजना तर्जुमा गर्न सचिव पदका प्रत्यासी अनुप खनाललाई जिम्मेवारी दिइएको उल्लेख छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result