Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

करोडौँको जडीबुटी चोरी निकासी हँुदै

बैशाख २६, २०७५ ११:१८ मा प्रकाशित
करोडौँको जडीबुटी चोरी निकासी हँुदै
Share on FacebookShare on Twitter

बझाङ, २६ वैशाख / जिल्लाको उत्तरतर्फ रहेको साइपाल गाउँपालिका तिब्बत्सँग जोडिएको छ । ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा वर्सेनि करोडौँ राजश्व चुहावट भइरहेको छ ।

व्यापारीले बहुमूल्य जडीबुटी र वन्यजन्तुको चोरी निकासी गर्दैआएका छन् । जिल्लाको कूल भू–भागको झण्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउँपालिकासँग जोडिएको यस नाकाबाट वर्सेनि रु तीन करोडभन्दा बढीको यार्सागुम्बालगायत बहुमूल्य जडीबुटीको कारोबार हुने गरेको छ ।

सीमामा नेपालको उपस्थिति नहुँदा करोडांँैको जडीबुटीको राजश्व छली भइरहेको छ । नेपाल र चीन सीमा क्षेत्रमा भन्सार कार्यालय स्थापना हुन नसक्दा करोडौँ मूल्यका सामान आयत र निर्यात भए पनि राजश्व संकलन गर्न सकिएको छैन । जिल्लाबाट यार्सागुम्बा, वन लसुन, कटुकी, सतुवा, पाँचऔंलेलगायत जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ । ताक्लाकोटबाट नुन, कपडा, जुत्ता र ठूलो परिमाणमा तिब्बती मदिरा आयात हुने गरेको छ ।

नेपाली बजारमा भन्दा चिनियाँ बजारमा जडीबुटीको मूल्य चार गुना बढी भएका कारण व्यापारीले उरै भञ्ज्याङहुँदै ताक्लाकोट नाकाको प्रयोग गर्दैआएका छन् । कुन सामान कति मात्रामा आयात हुन्छ यकिन तथ्यांक भने छैन । साइपाल गाउँपालिका, दहबगर, तल्कोट गाउँपालिकालगायत ठाउँमा लत्ताकपडा र इलेक्ट्रोनिक सामान यस नाका भएर भित्रिने गरेको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहरा बताउनुहुन्छ ।

जडीबुटी संकलनबाट आफ्नो जीविका चलाउँदै आएका उक्त क्षेत्रका बासिन्दाले ताक्लाकोटबाट फर्कदा आवश्यक लत्ताकपडाका साथै इलेक्ट्रोनिक सामान ल्याउने गरेका छन् । सीमा प्रहरी चौकी छल्दै तस्करले सो नाकाको प्रयोग गरी अखेटोपहार, रक्तचन्दन, चरेसलगायत सामग्री तस्करी गर्दैआएका छन् ।

तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंहले स्थानीयवासीको श्रमदानबाट चैनपुरदेखि ताक्लाकोटसम्म घोरेटो बाटो निर्माण गरेपछि ताक्लाकोटसँगको व्यापारिक सम्बन्ध स्थापना भएको बताइन्छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result