Thursday, August 20, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डा. बन्जाडे समुहको न्युर्योकमा ठुलो चुनावी कार्यक्रम

बैशाख २६, २०७८ ७:३६ मा प्रकाशित
डा. बन्जाडे समुहको न्युर्योकमा ठुलो चुनावी कार्यक्रम
Share on FacebookShare on Twitter

 

न्युयोर्क । एनआरएनए अमेरिकाको २०२१–२३ को निर्वाचनमा अध्यक्षका प्रत्यासी डाक्टर अर्जुन बन्जाडे र उनको समुहले शनिवार न्युयोर्कमा मानिसहरुको राम्रो उपस्थितिमा चुनावी भेलाको आयोजना गर्यो । डाक्टर बन्जाडे समुहको चुनावी अभियानको यो सबै भन्दा ठुलो कार्यक्रम हो ।

कार्यक्रमलाई एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जी सी, जनसंपर्क समितिका अध्यक्ष आनन्द बिष्ठ लगायत थुप्रै नेता र अभियान्ताहरुले संवोधन गरेका थिए । अध्यक्ष बिष्टले यस अघिको एनआरएनए अमेरिकाको निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी मिलाउने क्रममा डाक्टर बन्जाडेलाई बरिष्ठ उपाध्यक्षमा बस्न आग्रह गरेका कारण यसपटक अध्यक्षका लागि समर्थन गरेको बताए । एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जी सीले अध्यक्षको दौडमा रहेको उम्मेदवार मध्ये बन्जाडे सबै भन्दा अनुभवि र प्रतिवद्ध भएका कारण समर्थन गरेको उल्लेख गरे ।

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्षका उम्मेदवार डाक्टर बन्जाडेले अध्यक्षमा निर्वाचित भएमा नेपाल सरकार साथै अमेरिकी सरकारका सरोकारवाला निकाय र अमेरिकामा रहेका स्थानिय संघ संस्थासँग मिलेर काम गर्ने लगायतका थुप्रै कार्ययोजना सार्वजनिक गरे । डाक्टर बन्जाडेसँगै चुनावी अभियानमा हिडेका बिभिन्न पदका उम्मेदवारहरुले कार्यक्रम आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट्याउने प्रयास गरेका थिए ।

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result