Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका अधिबेशनको तयारीमा

बैशाख २७, २०७५ ४:४४ मा प्रकाशित
बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका अधिबेशनको तयारीमा
Share on FacebookShare on Twitter

अमेरिका, लस भेगास, ९ मे / अमेरिकाको विभिन्न राज्यहरूबाट आबद्ध भएका नेपाली कलाकारहरूको ठुलो संस्था, बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका (UNAANA)को केन्द्रीय कार्य सम्पादनको मिटिङ्गले अधिवेशनको तयारी गरेको छ । बैठक लस भेगासको वेष्ट गेट होटलमा बसेको थियो ।
बैठकले प्रवासमा रहेर, नेपाली कला, सङ्गीत र साहित्यमा योगदान पुर्‍याउने तिन जना व्यक्तिलाई प्रत्येक वर्ष “युनाना वर्ष व्यक्तित्व सम्मान” भनेर सम्मानित गर्ने निर्णय गरेको छ । साथै, किड्नी पीडित अस्पतालमा उपचार गराई रहेकी विपन्न परिवारकी गायिका जलजला परियारलाई संस्थाको कलाकारहरूबाट उठेको रकम अमेरिकी डलर ६७७/- युनाना- नेपाल मैत्री मंचका संयोजक सङ्गीतकार; सन्तोष श्रेष्ठ मार्फत हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ ।
संस्थाले सांस्कृतिक कार्यक्रम मार्फत अमेरिका तथा उत्त्तर अमेरिकामा नेपाली संस्कृतिको विकाश गर्ने उद्देश्य साथ संस्थाको कार्य सम्म्पन्न्ताका लागी संचार संयोजकमा श्रीराम थापा ‘काजिसाब’(क्यालिफोर्निया), आर्थिक संयोजकमा दिनेश कार्की (भर्जिनिया), कार्यक्रम संयोजक; नारायण त्रिपाठी (टेक्सास्), जन सम्पर्क संयोजक; हेमन्त हमाल (मिनिसोट्टा) र व्यवस्थापन संयोजकमा अरुणा रुम्बा मोक्तान (न्यु योर्क) लाई जिम्मेवारी प्रदान गरेको सञ्चार संयोजक श्रीराम थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result