अमेरिका । नेपालको लिपुलेकमा भारतले सिमा मिचेर मोटरबाटो बनाएकोमा गैरआवासीय नेपाली संघ एनआरएनएले विश्वभरबाटै विरोधात्मक कार्यक्रम चलाउने भएको छ । एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठले दूरबिन नेपाललाई दिएको जानकारी अनुसार एनआरएनले आफ्ना राष्ट्रिय समन्वय समिति मार्फत हरेक देशमा रहेका भारतीय दुतावासमा ज्ञापन पत्र बुझाउने भएको छ । यसै गरि नेपालको भूमि मिचिएको बिरोधमा एनआरएनले संयुक्त राष्ट्र संघ, सार्क सचिवालय र अन्य अन्तर्राष्ट्रिय निकायमा पनि विराध जनाउने भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-