Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चुनाव सार्नु हुन्न भन्ने पक्षमा छु: सूर्य लम्साल

बैशाख २९, २०७६ २:३३ मा प्रकाशित
चुनाव सार्नु हुन्न भन्ने पक्षमा छु: सूर्य लम्साल
Share on FacebookShare on Twitter

एनआरएनए अमेरिकाको निर्वाचन अन्तिम क्षणमा विगतमा जस्तै शङ्का उपासंका र विवाद उत्कर्ष तर्फ पुगेको छ । निर्वाचन प्रक्रिया र सदस्यस्यताको विषयमा सबै भन्दा बढी प्रश्न उठाइरहेका अध्यक्षका उम्मेदवार सूर्यलम्सालसँग दूरबिन नेपाल डटकमका लागि तोया दाहालले लिएको अन्तरवार्ता

दूरबिन नेपाल                           चुनावी प्रक्रिया अन्तिम चरणमा पुगेको वेला तपाइले कहिले एनसीसी, कहिले आइसीसी र कहिले आरसीसँग दिइरहेको निवेदनलाई आम मानिसले कसरी बुझ्ने ? मैदानबाट बाहिरिन त होइन ?

सूर्य लम्साल                            म त चुनाव अहिले होस भन्न चाहन्छु । चुनाव सार्नु हुन्न भन्ने पक्षमा छु म त । त्यो भन्दै गर्दा निष्पक्ष चाही हुनु पर्छ । मेम्वरसिप फेब्रुवरी २६ सम्म भेरिफाइड भए । भेरिफिकेशन समितिले ग¥यो । एप्रिलको फस्ट विकमा निर्वाचन समितिलाई बुझायो । त्यो बिचमा के भयो । त्यो बिचमा कोसँग थियो त एक्सेस । डेटा नै यताउता बिग्रिएकी । मेनिपुलेशन भएको भन्ने मलाई एकदम शङ्का छ । मलाई क्लियारिटि नदिएसम्म यो चुनावमा गएको अर्थ नै भएन न नि ।

दूरबिन नेपाल                 अहिले तपाईँमा देखिएको असन्तुष्टि अहिलेको विकसित घटना क्रमको रिफलेक्सन मात्र हो वा पहिला कार्यसमितिमा बस्दाको भोगाई पनि हो ?

सूर्य लम्साल                       पहिला मैले त्यहाँ भित्र बसेर काम गरेको पनि हो । त्यहाँ के के हुन्छ भन्ने थाहा पाएर पनि हो । त्यस वेला करेक्सन गर्न सकिएन । कहिलेसम्म कुर्ने ?

दूरबिन नेपाल                  त्यस वेला किन सकिएन ? के भएर सकिएन ? प्रयास गर्नु भएन की अरूले साथ दिएनन् ?

सूर्य लम्साल              त्यो वेला म प्रयास गर्ने ठाउँमा थिइन त । मेरो अधिकारको क्षेत्र थिएन । तर त्यो वेला अलि के फरक थियो भने च्याप्टरहरूले नै भेरीफाई गरिदिएका थिए, हाम्रो पालमा । त्यस वेला अलि फेयर थियो । अहिले अलि अन फेयर भएको देखियो ।

दूरबिन नेपाल             अहिले त मेम्बर बन्न नै दोहोरो भेरिफिकेशन राखिएको छ त ?

सूर्य लम्साल              त्यो चाही राम्रो हो ।

दूरबिन नेपाल                    तपाइ कार्यसमितिमा हुँदा मेम्वरसिपमा हुने धाँधली रोक्न आइडी कार्ड राख्ने प्रस्तावमा विरोध गर्नुहुन्थ्यो रे । भेरिफिकेशनमा कडाइ गर्नु पर्छ भन्दा तपाईँ विपक्षमा उभिनु भएको थियो रे । अहिले चाही किन यति कडा रूपमा प्रस्तुत हुनु भएको ?

सूर्य लम्साल              हो, मैले त्यो वेला आइडी कार्ड राख्नु हुन्न भनेको हो । हुन्न, किनभनेको भने त्यसले मेम्वरसिप बढ्दैन । मान्छेले झिँजो मान्छ र मेम्वरसिप बढ्दैन । मान्छेलाई गाह्रो होइन सजिलो बनाउनु पर्छ भनेर आइडी कार्ड नराखौं भनेको हो ।

दूरबिन नेपाल                    आइडी कार्ड नराख्दा झन् धेरै गडबड हुन्छ, धाँधली हुनसक्छ भन्ने तपाइलाई थाहा थिएन ?

सूर्य लम्साल              त्यो बेला अन्दाज गरिएको थिएन । हामीले आइडी कार्ड नराख्ने भनेर निर्णय गरेको बोर्डले गरेको भनौ न ।

दूरबिन नेपाल                   सदस्यतामा धाँधली भयो भनेर सबैले गुनासो गरेको र त्यत्रो विवाद भएको विषयलाई कसरी अन्दाज नै भएन त ?

सूर्य लम्साल              त्यो वेला विवाद भएको थिएन । गौरि जोशी जी आउनु भन्दा अगाडि नै हो नि त्यो डिसिजन भएको । हामी बोर्डमा भएको बेलामा भएको हो । गौरि जोशी जी जब इलेक्सनको प्रोसेसमा आउनु भयो, त्यसपछि यो विषय आयो ।

दूरबिन नेपाल                  २०१५–१७को निर्वाचनमा सदस्यतामा धाँधली भयो भनेर तपाइहरूको कार्यकालमा उजुरी नै परेको थियो । हैन र ?

सूर्य लम्साल              हजुर ।

दूरबिन नेपाल                   अनि कसरी थाहा भएन भन्नु भयो ?

सूर्य लम्साल              आइडी मागेर आइडी नराख्ने भन्ने कुरामा चाही थिए म पनि । दूरबिन नेपाल हेर्नुस् मेम्वसिप घट्यो नि त । तपाइले स्पष्ट देख्नु भएको छ भर्जिनियामा कति मान्छे सदस्य बन्दै बनेनन् । अपोज गर्ने ग्रुप नै बन्यो । ल है मेम्बर नबन्नुस् भनेर लाग्नु भयो । यो पनि सोलुसन भएनन् नि । यो सोलुसन हो त ? हैन ।

दूरबिन नेपाल                    त्यो परेडमा महासचिव कै जिम्मेवारी निर्वाह गरे भनेर सार्वजनिक रूपमा भन्नुहुन्छ तर यी कमीकमजोरी हटाउने काम चाहिँ किन काम गर्नु भएन ?

सूर्य लम्साल              जिम्मेवारी चाही महासचिवको लिएको । काम गर्ने जिम्मेवारी । रात दिन खटेर काम गर्नका लागि । अधिकार चाही उहाँहरूको थियो फेरी । महासचिव भएर साइन गर्न त पाइन नि मैलै ।

दूरबिन नेपाल                    निर्वाचित महासचिव भन्दा पनि पावर फुल भएर काम गर्न सक्नु भयो । सुधार गर्न चाहनु भएको भए पक्कै सक्नु हुन्थ्यो होला हैन र ?

सूर्य लम्साल              दूइचारवटा विषय निस्किए कुन विषयमा

दूरबिन नेपाल                    संस्थामा देखिएका कमीकमजोरी हटाउने विषयमा

सूर्य लम्साल              आइडीको विषयमा म त आइडी अपलोड गर्नु हुँदैन भन्छु । नोटराइज गर्नु पर्छ । यसले मेम्वरसिप बढ्दैन । मान्छेले सेन्सेटिभ डेटा आफ्नो डेटअफ बर्थ दिन चाहँदैन । म पनि दिन चाहँदिन । नोटराइज गरेर फर्म लिएर फर्म दिने हो भने सेकुवर हुन्छ भन्ने पक्षमा थिए पहिला देखि नै । म एक जनाको भ्वाइसले भएन ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result