Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘द वाइड जोन’को नयाँ कार्यसमिति सर्वसम्मत चयन

शारदा पराजुलीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति

जेष्ठ १, २०८१ ११:२२ मा प्रकाशित
‘द वाइड जोन’को नयाँ कार्यसमिति सर्वसम्मत चयन

Screenshot

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को
विदेशमा रहेका नेपाली युवावर्गको प्रतिनिधित्व गर्ने ‘द वाइड जोन’ले शारदा पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । हालै सम्पन्न निर्वाचनले पराजुलीको अध्यक्षतामा दुई वर्षे कार्यकालको( २०२४-२०२६ )को लागि २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको ‘द वाइड जोन’का संस्थापक अध्यक्ष राजेश थापाले बताए । नवनिर्वाचित उपाध्यक्षहरुमा स्मृति पौडयाल र निर्मला आचार्य चयन भएका छन भने अविशेक ज्ञवाली महासचिवमा निर्वाचित भएका छन् । यसैगरि, सुधा काफ्ले सचिव , शिवशंकर भण्डारी कोषाध्यक्ष र सरला चौलागाई सहकोषाध्यक्षमा चयन भएका छन् भने हिमाल गौतम मिडिया संयोजक मा निर्वाचित भएका छन् ।
कार्यसमितिको बोर्ड सदस्यहरुमा अनिता खत्री, अविशेक अधिकारी, सविन श्रेष्ठ, मदन खनाल, सुनिल कुँवर, प्रकृति अर्याल, दीपक भट्ट, मनिष पौडेल, प्रकाश कार्की, रक्षा नेपाल, सुवास केसी, रमेश गिरी र सुमन गैरेपिप्ले निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष पराजुलीले ‘द वाइड जो’न युवाहरुको प्रतिनिधिमुलक संस्था भएकाले नेपाली समुदाय र युवावर्गविच शिक्षा, रोजगार र संस्कृति लगायतका विषयमा समन्वय गर्ने बताइन्। ‘हाम्रो मूल उद्देश्य विदेशमा रहेका युवावर्गमा आपसी सम्बन्ध विस्तार गर्ने र युथ इम्पावरमेण्टलाई संस्थागत ढंगवाट अगाडि बढाउने हो र हामी समुदायसंग मिलेर काम गर्नेछौ’-उनले भनिन्।

को हुन शारदा पराजुली ?

लम्जुङ जिल्लामा जन्मिएकी शारदा पराजुली सानै उमेरदेखि शिक्षा र समाजसेवामा सक्रिय थिइन । नेपालमा रहँदा ‘सेभ द चिल्ड्रेन’ लगायतका अन्तराष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत रहेकी पराजुली अध्ययनको क्रममा सन् २०१६ मा अमेरिका आएकी हुन् । उनले ‘ह्युमन रिसोर्स’ विषयमा मास्टर्स गरेकी छन् । हाल अमेरिकामा रहेको गैरनाफमुखी संस्थाको ‘ह्युमन रिसोर्स म्यानेजर’को रुपमा कार्यरत पराजुली क्यालिफोर्नियाको कन्ट्राकोष्टा र अलामेडा काउण्टीको सहकार्यमा विपन्न बर्गका मानिसहरुलाई विभिन्न सहयोगको समन्वय गर्दै आइरहेकी छन् । पराजुली नेपाली समुदायमा भन्दा अमेरिकी समुदायमा धेरै परिचित रहेकी छन् । विगत ७ वर्षदेखि वाइड जोनको विभिन्न पदमा  रहेकी पराजुलीको नेतृत्व ‘द वाइड जोन’को लागि ‘माइलस्टोन ‘भएको र संस्थाले सृजनात्मक कामलाई अघि बढाउने संस्थापक अध्यक्ष राजेश थापाले बताए । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त नारायण पोखरेलले प्रमाणपत्र एवं बधाई दिएका थिए पत्रकार एवं डिजे संदीपबाबु चौधरीले संचालन गरेको सो कार्यक्रमको सभापतित्व सूर्य शर्माले गरेका थिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result