Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

त्रिपुरासुन्दरीमा जैतुनका बिरुवा रोपियो

जेष्ठ २, २०७५ ८:३० मा प्रकाशित
त्रिपुरासुन्दरीमा जैतुनका बिरुवा रोपियो
Share on FacebookShare on Twitter

त्रिपुराकोट, डोल्पा, २ जेठ / लोप हुँदै गइरहेको जैतुनको बिरुवाको संरक्षण र प्रवद्र्धनका साथै हरित मन्दिरको अवधारणाअनुरुप त्रिपुरासुन्दरी नगरपालिका, त्रिपुराकोटले त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा वृक्षारोपण अभियान अगाडि बढाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत टाँके डाँडोमा अवस्थित भगवती मन्दिर परिसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला, वडा नं १ का अध्यक्ष कर्मसिंह थापा र न्यायिक समिति सदस्य छक्कबहादुर धरलाले संयुक्तरुपमा जैतुनको बिरुवा रोपेर जैतुन बिरुवा संरक्षण तथा हरित मन्दिर अवधारणा अभियानको शुभारम्भ गर्नुभएको हो ।

सधैँ हरियालीयुक्त हुने जैतुनको लोप हँुदै गइरहेको बेला यसको संरक्षण र प्रवद्र्धन पनि हुने र मन्दिरलाई हरित मन्दिरको रुपमा विकास गर्न सकिने भएकाले जैतुन बिरुवाको संरक्षण अभियानअनुरुप मन्दिर परिसरको खाली क्षेत्रमा जैतुन बिरुवा वृक्षारोपण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरलाले बताउनुभयो ।

जैतुन बिरुवा संरक्षण तथा प्रवद्र्धन अभियानको शुरुवातमा यो वर्ष मन्दिर परिसरमा १०० जैतुनका बिरुवा वृक्षारोपण गरिएको छ । पूरै मन्दिर परिसरमा एक हजार ५०० बिरुवा आवश्यक पर्ने भएकाले पाँच वर्षमा अभियान सम्पन्न गर्ने गरी जैतुनको वृक्षारोपण थालनी भएकोे त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result