Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वर्षौंपछि घरघरमा पानी पाउँदा स्थानीयवासी हर्षित

जेष्ठ ३, २०७५ ११:०१ मा प्रकाशित
Share on FacebookShare on Twitter

जाजरकोट, ३ जेठ / जिल्लास्थित नलगाड नगरपालिका–११ बानियाँ गाउँ र दम्कागाउँमा खानेपानी आयोजना निर्माणपछि त्यहाँका बासिन्दा हर्षित छन् । आयोजना निर्माणसँगै महिलालाई पानी ल्याउन एक घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । पानी उपलब्ध भएपछि अहिले उनीहरूमा समयको बचत हुनाका साथै शुद्ध पानी पिउन पाएका छन् ।

बानियाँगाउँमा नलगाड नगरपालिकाको १७ लाख लागत र स्थानीयवासीको रु तीन लाख बराबरको श्रमदानबाट खानेपानी आयोजना निर्माण भएको हो । चौबिसै घण्टा धारामा शुद्ध खानेपानीको सुविधा उपलब्ध भएपछि हर्षित भएका बानियाँ गाउँ र दम्कागाउँका बासिन्दा यसअघि शुद्ध पानीको अभावमा वर्षौंदेखि कुवा, खोला र खोल्साको पानी पिउनुपर्दा पखालालगायत पानीजन्य रोगबाट सताइएका थिए ।

यसैगरी खानेपानीका लागि ४५ घरधुरीलाई पायक पर्ने गरी नौ वटा धारा जडानबाट दम्काका सय घरपरिवार लाभान्वित भएका छन् । तीन किलोमिटर टाढाबाट पानी ल्याइएको सो आयोजनाका लागि नगरपालिकाले रू आठ लाख अनुदान र नपुग स्थानीयवासीबाट श्रमदान जुटाई खानेपानी निर्माण भएको हो । घरघरमा पानी पुगेसँगै स्थानीयवासीलाई नगदेबाली उत्पादन र सरसफाइ गर्न सहज हुनाका साथै सिँचाइको समस्या पनि समाधान भएको दम्काका नेत्र सिंहले बताउनुभयो ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result