Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सानफ्रनसिस्कोमा डा बन्जाडे समुहको दोस्रो ठुलो कार्यक्रम

जेष्ठ ३, २०७८ ८:४० मा प्रकाशित
सानफ्रनसिस्कोमा डा बन्जाडे समुहको दोस्रो ठुलो कार्यक्रम
Share on FacebookShare on Twitter

 

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी डाक्टर अर्जुन बन्जाडे र सहकार्य गरेर अगाडि बढिरहेका उम्मेदवारहरुले  शनिवार सानफ्रनसिस्को बे एरियामा आयोजित भेलामा आफूले गरिरहेको काम र भावी योजनाका बारेमा प्रष्ट पारेका छन् ।

कार्यक्रमलाई संवोधन गर्दै अध्यक्षका प्रत्यासी डाक्टर बन्जाडेले भने  “सदस्यताको बृद्धि गर्नु पर्छ । यसका लागि स्टक्चरमा परिबर्तन गर्न जरुरी छ । कार्यसमितिमा महिलाहरु भए भने, युवाहरु भए भने सोच्ने तरिका फरक हुन्छ । कस्तो कार्यक्रम ल्याउने भन्ने छलफल गरेर योजना बनाउन सकिन्छ । कार्यक्रम गर्न सकियो भने मात्र धेरै भन्दा धेरै मानिसलाई एनआरएनएमा आकर्षित गर्न सकिन्छ । सदस्य संख्याले संस्थाको वेट फरक पार्छ ।”

 

बन्जाडेले नेपालको संविधानले गैर आवासिय नेपालीलाई राजनीतिक बाहेक सवै अधिकार दिएको भएपनि कानुन बनेर कार्यन्वयन नभइरहेको अवस्थामा एनआरएनए आइडी कार्डलाई नै ग्रिन कार्ड जस्तै अधिकार दिएर तत्काल कार्यन्वयनमा ल्याउने पर्ने धारण राख्नु भयो ।

महासचिवका उम्मेदवार नृपेन्द्र धितालले एनआरएनए अमेरिकालाई माथि उठाउन हार्ड वर्क गर्ने भन्दा पनि स्मार्ट वर्क गर्नु पर्ने बताए । धितालले भने  “अहिलेको कार्यसमितिले राम्रो काम गरेको छ । सदस्य संख्या बढेर २० हजार भन्दा माथि पुगेको छ । अव संस्थाका संपुर्ण इकाइहरु र संरचनाहरुलाई चुस्त दुरुस्त र ब्यबस्थित ढंगले अगाडि बढाउन सचिवालय चाहिन्छ । त्यो सचिवालयको नेतृत्व गर्न मैले महासचिवमा उम्मेदवारी दिएको छु ।”

कार्यक्रममा वनजाडेसँग सहकार्य गरिरहेका बरिष्ठ उपाअध्यक्षका लागि उम्मेदवार चित्रा के सी, उपाअध्यक्षका उम्मेदवारहरु अमर छन्त्याल, प्रकाश वस्नेत, रोशन अधिकारी, बासु अधिकारी र महिला उपाध्यक्षकी उम्मेदवार दिक्षा बस्नेत उम्मेदवारीको कारण र उद्धेश्य बताएका थिए ।

त्यस्तै डाक्टर बन्जाडेसँग सहकार्य गरिरहेका सचिवका उम्मेदवार नारायण पोखरेल, कोषाध्यक्ष सतेन्द्र साह, महिला संयोजक सुनिता खत्रीले भेलालाई संवोधन गरेका थिए । कार्यक्रममा बोर्ड मेम्वरमा उम्मेदवारी दिएका लक्ष्मण अधिकारी, विराज भण्डारी, उत्तम शर्मा, द्रोपती भट्ट, ज्ञानेन्द्र गुरुङ, शान्ती वाग्लेले आफ्ना अनुभव र धारणा राखेका थिए । त्यस्तै महिला सचिवकी उम्मेदवार सुनिता कडेल, आइसीसी सदस्यका उम्मेदवार सुरेन्द्र मल्ल, उत्तम कार्की, बिन्दु सापकोटाले भोटका लागि सबैसँग अपिल गरेका थिए ।

कार्यक्रमलाई आइसीसी सदस्य शंकर खड्का, उपाध्यक्ष सर्वज्ञ वाग्ले, पूर्व उपाध्यक्ष डिल्लि भट्ट, डाक्टर आमोद पोखरेल, डाक्टर तारा सिग्देल, डाक्टर शंभु घिमिरेले कार्यक्रमलाई संवोधन गरेका थिए ।

 

मुस्ताङ जिल्लाका पूर्व जिल्ला सभापति निर्मल गौचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यासागर योञ्जनले डाक्टर बन्जाडे समुहलाई शुभकामना दिएका थिए ।

त्यस्तै कार्यक्रममा एन डब्लु जी एन की अध्यक्ष विष्णु शर्मा सुबेदी, त्यस्तै न्यान्सका पूर्व अध्यक्ष डिकेन्द्र मास्के, पूर्व महासचिव पृतेश कार्की नेपाली जनसंपर्क समिति नर्दन क्यालिफोर्नियाका कार्यवहाक अध्यक्ष नारायण खनाल, लगायतले अध्यक्षका प्रत्यासी डाक्टर अर्जुन बन्जाडेको समुहलाई शुभकामना दिएका थिए । अध्यक्षका प्रत्यासी डाक्टर अर्जुन बन्जाडे समुहको न्युयोर्क पछिको यो दोस्रो ठुलो कार्यक्रम हो ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result