Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इजरायल र हमास वीच भिडन्त जारी, २ सयको ज्यान गयो

जेष्ठ ४, २०७८ ३:०१ मा प्रकाशित
इजरायल र हमास वीच भिडन्त जारी, २ सयको ज्यान गयो
Share on FacebookShare on Twitter

अमेरिका । इजरायल र प्यालेस्टाइन वीचको जारी द्वन्दमा करिब २ सय भन्दा बढिको ज्यान गएको छ । एकसाता देखिको जारी युद्धमा आइतवार सबै भन्दा बढि धन जनको क्षति भएको छ । इजरायलले गरेको हवाई आक्रमणबाट गाजा क्षेत्रमा ४५ जनाको ज्यान गएको समाचार संस्थाहरुले जनाएका छन् ।

प्यालेस्टाइनबाट हमासका लडाकूहरुले करिव ३ हजार रकेट इजरायल तर्फ प्रहार गरेका छन् । यसबाट इजरायलमा ११ जनाको मृत्यु हुनका साथै थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ । आइतवार इजरायली सेनाले हमासका लडाकुहरु लुकेका आशंकामा बंकर र थुप्रै भवनहरुमा हवाई आक्रमण गरेको छ । अमेरिकी समाचार संस्था एपी र अलजजीराको गाँजामा रहेको कार्यलय भवनमा हमासको समेत कार्यलय रहेको भन्दा इजरायले हवाई आक्रमण गरि ध्वस्त बनाइदिएको छ ।

दुबै पक्षको आक्रमणबाट बालबालिका महिला र सर्वसाधारण गरि करिव २ सय जनाले ज्यान गुमाएका छन् । संयुक्त राष्ट्र संघले दुबै पक्षलाई आक्रमण र प्रत्याक्रमण रोक्न आग्रह गरेको छ । चर्कदै गएको द्वन्दसँगै विश्वका शक्ति राष्ट्रहरु धुर्बिकृत हुँदै गएका छन् ।

 

 

एजेन्सीहरुको सहयोगमा
तस्विर: रोयटर्स

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result