Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वैदेशिक रोगजारीमा ठगिएकाको उजुरी बढ्दै

जेष्ठ ६, २०७५ १०:५२ मा प्रकाशित
Share on FacebookShare on Twitter

नवलपरासी, ६ जेठ / पश्चिम नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारीमा पठाउने बहानामा विभिन्न व्यक्ति ठगीमा परेको उजुरी पर्ने क्रम बढ्दो छ ।

सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र पश्चिम नवलपरासीमा पछिल्लो चार वर्षमा झण्डै एक हजार व्यक्ति ठगिएको घटना बाहिर आएको हो । गत मार्च २०१४ देखि २०१८ १५ मेसम्ममा ९७६ वटा ठगिएको उजुरी दर्ता भएको छ । जसमा सबैभन्दा बढी मलेशियामा २८३, साउदीमा १६७, कतारमा १४९, युएईमा ६४, कुबेतमा ३८, आमनमा दुई, बहराइनमा तीन, नेपालमा २६० र अन्य मुलुकमा ठगिएको १० वटा उजुरी परेका छन् ।
वैदेशिक रोजगारीमा जानेलाई सीप सिकेर मात्र जान प्रोत्साहन गर्न र वैदेशिक रोजगारीमा ठगिएकाको पक्षमा वकालत गर्न खोलिएको सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा सञ्चालित छ ।

वैदेशिक रोजगारीका लागि प्रलोभनमा पारेर ठगी गरिएका ७३ वटा उजुरीमध्ये १२ वटा समाधान भएको र बाँकी अझै समाधानकै प्रक्रियामा रहेको परियोजना सहजीकरण गर्ने संस्था इन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीले बताउनुभयो ।

उजुरी परिसकेपछि प्रमाण जुटाउन गाह्रो हुनु, वैदेशिक रोजगारीमा ठग्नेलाई कारबाहीको दायरामा ल्याउने कानून भनेजस्तो नहुनु, ठग्ने एजेन्टलाई सम्पर्कमा ल्याउनै मुस्किल हुनुजस्ता घटनाले ठगिएकालाई न्याय दिलाउन कठिन भएको बताइएको छ । सबैभन्दा बढी युएईमा ३० जनाको रू लाख ५७ हजार ठगी भएकामा रू२२ लाख २० हजार फिर्ता गराइएको छ ।

अधिकांश आफ्नै नातागोता, चिनेजानेका तथा छिमेकीबाट ठगिएको पाइएको जानकारी दिँदै उक्त परियोजनाका कार्यक्रम संयोजक उमा पौड्यालले पैसा लिएर नपठाउने, सम्झौता अनुसारको काममा नपठाउने, सम्झौता अनुसारको तलब नदिने र फ्री भिसा, फ्री टिकट भएका देशमा पनि एक डेढ लाख रुपैयाँसम्म लिएर ठग्ने क्रम धेरै देखिएको बताउनुभयो ।

देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा र पारिश्रमिक भनेजस्तो नहुँदा वैदेशिक रोजगारमा जानेको युवाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । इन्द्रेणी सामाजिक विकास मञ्च र हेल्वेटासको साझेदारीमा सञ्चालित उक्त परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्रमा ठगिएकाको उजुरी आउने गरे पनि ठगिएको प्रमाण कम हुने हँुदा समस्या समाधान गर्न कठिन भएको इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीले बताउनुभयो ।
उक्त मञ्च र हेल्वेटासले सूचना तथा परामर्श केन्द्रबाट वैदेशिक रोजगारीमा जानेहरू नठगिउन भनी मध्यस्तकर्ताका रुपमा काम गर्दै आएको छ । पूर्वी नवलपरासी र पश्चिम नवलपरासीलाई लक्षित गरी कावासोती र परासीमा सो परियोजनामा सञ्चालन हुँदै आएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result