Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रामग्राम र बाओजी सिटीबीच भगिनी सम्बन्ध

जेष्ठ ८, २०७५ १०:५८ मा प्रकाशित
रामग्राम र बाओजी सिटीबीच भगिनी सम्बन्ध
Share on FacebookShare on Twitter

नवलपरासी, ८ जेठ / पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र चीनको बाओजी सिटीबीच भगिनी सम्बन्धका लागि सोमबार यहाँ सम्झौता भएको छ ।

बाओजी सिटी र रामग्राम नगरपालिकाले दाजुभाइ र दिदीबहिनीको सम्बन्धको लागि एक सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्बन्धलाई स्थापित गरेका छन् । बाओजी सिटीका उपमेयर मा युनले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्तासँग भेटघाट गरी दुवै देशका नगरबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।

सो सम्झौतामा दुवै देशका नगरपालिकाले गर्ने विकास निर्माण तथा कृषि विकासको काममा सहयोग आदानप्रदान हुने रामग्राम नगरपालिकाले जनाएको छ ।

त्यस्तै, बाओजी सिटीका उपमेयरलाई नवलपरासीको सदरमुकाममा रहेको पृथ्वीचन्द्र अस्पतालमा पनि अवलोकन तथा भेटघाट गराइएको थियो । सो अवसरमा त्यहाँको अवस्था तथा प्रविधिको बारेमा छलफल भएको थियो ।

त्यहाँ भएको प्रविधि पुरानो तथा केही प्रविधिको व्यवस्था नभएका कारणले अलपत्र परेको जानकारी गराइएको थियो । त्यसैक्रममा बाओजी सिटीका उपमेयरले आफ्नो नगरपालिका फर्केपछि अतिआवश्यक प्रविधिको सहयोगसमेत गर्ने बताउनुभयो ।

रामग्राम नगरपालिकाभित्र रहेको रामग्राम स्तुप, कृषि क्षेत्र र औद्योगिक क्षेत्रको विकास गर्न विशेष सहयोग हुने बाओजीका उपमेयरले बताउनुभयो । सो कार्यक्रममा चीनको बाओजी सिटीबाट आएको टोलीमा विभिन्न ठूलठूला औद्योगिक क्षेत्रका उद्योगीको पनि उपस्थिति रहेको थियो ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result