Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पुस्तकालय र आकस्मिक कक्ष सञ्चालन

जेष्ठ ९, २०७५ १:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

भक्तपुर, ९ जेठ / स्थानीय तहमा आफू निर्वाचित भएको एक वर्ष पुगेका अवसरमा भक्तपुर नगरपालिकाले जनस्वास्थ्य कार्यालयको आकस्मिक कक्ष र जनज्योति पुस्तकालयको मंगलबार उद्घाटन भएको छ ।

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नगरपालिकाले वडा नं २ स्थित देको–मिवा–इटापाके आवास योजनाको कार्यालय रहेको भवनमा सञ्चालनमा ल्याएको जनज्योति पुस्तकालयको उद्घाटन गर्नुभयो । सिसी क्यामरासमेत जडान गरिएको उक्त पुस्तकालयमा साहित्य, दर्शन, इतिहासलगायत नेपाली र अंग्रेजी भाषाका करीब रु पाँच लाख बराबरका नयाँ र पुराना पुस्तक राखिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

त्यसैगरी प्रमुख प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाद्वारा च्यामसिंहमा सञ्चालित जनस्वास्थ्य केन्द्रमा सञ्चालित आकस्मिक कक्षको उद्घाटन गर्नुभयो । पच्चीस श्ययाको ख्वप अस्पतालको निर्माणमा जुटेको नगरपालिकाले केन्द्रको आकस्मिक कक्ष सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले च्यामसिंह, व्यासी र भगवती स्थानमा सञ्चालित केन्द्रमा दैनिक ३०० बिरामीलाई सेवा दिँदै आएको छ । च्यामासिंहस्थित केन्द्रबाट स्त्रीरोग, छाला, नाक–कान घाँटी, हाडजोर्नी, बालरोग, छातीरोग, मानसिक रोगलगायतका विशेषज्ञ सेवा उपलब्ध गराएको उहाँको भनाइ थियो । स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित केन्द्रबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड), सिआर एक्स–रे र आधुनिक प्रयोगशाला सेवा प्रदान गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result