Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेजाको १७औं साधारण सभाको तयारी पूरा

जेष्ठ १०, २०८१ ८:२३ मा प्रकाशित
नेजाको १७औं साधारण सभाको तयारी पूरा
Share on FacebookShare on Twitter

बोस्टन, अमेरिका

नेपाल अमेरिका पत्रकार संघ ९नेजा०को १७औं साधारण सभाको तयारी पूरा भएको नेजाले जनाएको छ । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्थाको साधारण सभामा अमेरिका र क्यानाडामा रहेका नेपाली पत्रकारहरू सहभागी हुने साधारण सभा आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जानकारी दिएका छन् । बस्नेतले साधारण सभामा स्थानीय समुदायको उल्लेख्य सहयोग रहेको र साधारण सभा यही मे २५ र २६, २०२४ मा अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन रहेको छढद्ध ध्बकजष्लनतयल क्तचभभत, द्यचबष्लतचभभ, ःब्( ण्द्दज्ञडद्ध स्थित नेपाली समुदायको संस्था ‘पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङल्यान्ड को सामुदायिक भवनमा हुने जानकारी दिए ।

साधारण सभाको उद्घाटन सत्रमा नेजाका सदस्यका साथै गैरआवासीय नेपाली अभियन्ता, अमेरिकाका विभिन्न सहरबाट निर्वाचित सिटी काउन्सिलका सदस्य र प्रबुद्ध व्यक्तिहरूको पनि सहभागिता रहनेछ । साधारण सभामा सहभागी हुनेहरूका लागि नेजाले आवासको प्रबन्ध गरेको कोषाध्यक्ष जानु पङ्गेनीले बताइन् । साधारण सभाको अवसरमा नेजाको वार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘प्रयास’ स्मारिका यस पटक पनि प्रकाशन हुने र साधारण सभामार्फत आउँदो वर्षका लागि नेजाका कार्यक्रम तय गर्नुका साथै संकलित सुझावका आधारमा विधानमा समेत केही संशोधन एव परिमार्जन गरिने महासचिव दाहालले उल्लेख गरेका छन् ।

१७ वर्षअघि स्थापित नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपालमा ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै नेपाल र अमेरिकामा रहेका पत्रकारहरूबीच अन्तरक्रिया, अनुभव आदान(प्रदान, समस्यामा परेका पत्रकारहरूलाई आर्थिक सहयोग र गैरआवासीय नेपालीहरूका समस्यामाथि बहसलगायतका विषयमा कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष सुरज भण्डारीले बताए । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरू नेजामार्फत सन् २००७ देखि संगठित हुन थालेका हुन् ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result