Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाका अध्यक्षका चार प्रतिस्पर्धी टेक्सासमा केन्द्रित

जेष्ठ १०, २०७८ १२:४१ मा प्रकाशित
एनआरएनए अमेरिकाका अध्यक्षका चार प्रतिस्पर्धी टेक्सासमा केन्द्रित
Share on FacebookShare on Twitter

 

अमेरिका । एनआरएनए अमेरिकामा सवै भन्दा बढि मतदाता रहेको टेक्सास राज्यमा अध्यक्षका चारै जना प्रत्यासीले आफ्ना गतिविधिहरुलाई केन्द्रित गरेका छन् । वितेका दुई दिनमा अध्यक्षका तीन प्रतिस्पर्धीका चुनावी कार्यक्रम टेक्सासमा भए ।

अध्यक्षका प्रत्यासी डाक्टर अर्जुन बन्जाडे र तीलक केसीले शनिवार छुट्टा–छुट्टै कार्यक्रमहरु गरेका थिए । अध्यक्षका प्रत्यासी तिलक केसीको चुनावी कार्यक्रममा मानिसहरुको समान्य उपस्थिति देखिए पनि डाक्टर अर्जुन बन्जाडेको कार्यक्रममा भने मानिसहरुको बाक्लो उपस्थिति थियो । डाक्टर बन्जाडे टेक्सासका बासिन्दा पनि हुन् । कार्यक्रममा अध्यक्षका दुबै उम्मेदवार र उनीहरुसँग सहकार्य गरिरहेका अरु पदका उम्मेदवारहरुले आफ्ना चुनावी एजेन्डाहरु प्रस्तुत गरेका थिए ।

आइतवार अध्यक्षका प्रत्यासी कृष्ण लामिछानेले ठुलै संख्यामा मानिसहरु जुटाएर डाल्लासमा कार्यक्रम गरे । कार्यक्रममा कतिपय स्थानिय संघ संस्थाका व्यक्तिहरुले लामिछानेलाई समर्थन गर्दै शुभकामना दिएका थिए । कार्यक्रममा अध्यक्षका प्रत्यासी कृष्ण लामिछाने, जनसंपर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदी, प्रमोद सिटौला साथै प्रवासी मञ्चका केपी ओली पक्षधर सन्जय थापा लगायतले कार्यक्रमलाई संवोधन गरेका थिए ।
अध्यक्षका प्रत्यासी र उम्मेदवारहरुको करिव डेढ महिना देखि जारी चुनावी दौडाहा र औपचारिक सभाहरु केही दिन पछि टुंगिने छन् ।

शनिवार न्युयोर्कमा चुनावी सभा गरेका अध्यक्षका अर्का प्रत्यासी बुद्धि सुवेदी पनि आइतवार टेक्सस पुगेका थिए । डाल्लासमा नेपाल अमेरिका पत्रकार महासंघ नेजाले अध्यक्षका चारै जना प्रत्यासीलाई राखेर वहस गरायो । कार्यक्रममा अध्यक्षका प्रत्यासीहरुले आफ्ना कार्ययोजना र सामथ्र्यको बारेमा खुलेर प्रष्ट्याएका थिए ।
औपचारिक कार्यक्रमलाई वीट मार्दै सबै भन्दा बढि सदस्य भएको टेक्सासमा चारै जना अध्यक्षका प्रत्यासीहरु मतदातामा केन्द्रित हुन थालेका छन् ।

 

तस्विर: सामाजिक सन्जालबाट

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result