Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तमोटको संयोजकत्वमा राष्ट्रिय गीत छनोट समिति गठन

जेष्ठ १४, २०७५ ३:१० मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १४ जेठ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रव्यापी ‘राष्ट्रिय गीत प्रतियोगिता–२०७५’का लागि तीन सदस्यीय छनोट समिति गठन गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाको अध्यक्षतामा आज बसेको बैठकले गीतकार श्याम तमोटका संयोजकत्वमा सङ्गीतकार शक्तिबल्लभ र गायिका लोचन भट्टराई सदस्य रहेको समिति गठन गरेको हो । ‘राष्ट्र, राष्ट्रियता र समृद्धि’ भावमा आयोजित प्रतियोगिताका लागि यही जेठ १५ गतेसम्म गीत बुझाउने समय दिइएको छ । प्राप्त गीतहरुबाट उत्कृष्ट १० गीतलाई नगद र प्रमाणपत्र दिई सङ्गीतबद्ध गरिने प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिनुभयो । ती गीत जननेता मदन भण्डारीको ६६औँ वार्षिकोत्सवका अवसरमा आगामी असारमा प्रस्तुत गरिने जनाइएको छ ।
प्रतिष्ठानले मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा मदन भण्डारी साहित्य–कला–सङ्गीत र पत्रकारिता पुरस्कार गरी पाँच जनालाई पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बाल चित्रकला कार्यशाला र प्रदर्शनी असारमा गरिने छ । प्रतिष्ठानले प्रसारण माध्यमहरुमा जनवादी गीतहरु प्रस्तुत गराउन, जनवादी संस्कृति निर्माण गराउन र सोही खालका पाठ्यक्रम निर्माण गराउन सञ्चार, संस्कृति र शिक्षा मन्त्रालयमा ज्ञापनपत्र दिने भएको छ । प्रतिष्ठान सचिवालयमा स्व शान्तकुमार राईका स्थानमा कलाकार नरेशसुन्दर संैँजुलाई मनोनयन गरिएको छ ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result