Saturday, August 20, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको निर्वाचन रोक्ने लम्सालको प्रयास असफल

निर्वाचन रोक्न खोज्नु संस्थाको हितमा देखिएन : अदालत

जेष्ठ १४, २०७८ १२:०० मा प्रकाशित
एनआरएनए अमेरिकाको २० राज्यमा निर्विरोध नेतृत्व चयन 
Share on FacebookShare on Twitter

अमेरिका ।  एनआरएनए अमेरिका र निर्वाचन आयोगलाई तत्काल निर्वाचन रोक्न सूर्य लम्सालले अदालतमा दायर गरेको मुद्धामा गरिएको माग संस्थाको हितमा नदेखिएको भन्दै अदालतले सुचारु गर्ने प्रक्रियालाई झन बलियो बनाइ दिएको छ । । संस्था बिरुद्ध मुद्धा गर्ने पक्षले अध्यक्षमा उठ्न नपाउने गरी एनआरएनए अमेरिकाको विधान नौ महिना अगाडि नै संसोधन भएको हो । त्यसलाई आधार मान्दै अदालतले सुधारका लागि प्रयास गर्न प्रसस्तै समय हुँदा पनि अन्तिम समयमा आएर निर्वाचन रोक्न निवेदकले गरेको अपिलको आसय संस्थाको हितमा नदेखिएको भन्दै निर्वाचन रोक्ने निर्णय दिन अस्विकार गर्यो । अदालतले निवेदकको चाहाना संस्थामा सुधार गर्ने भन्दा पनि नोक्सान पुर्याउने खालेको आसयको देखियो भनेको छ ।

यस अघि एनआरएनए आइसीसी देखि एनसीसी सम्मका केही व्यक्तिहरुले निर्वाचन रोकाउन गरेका अनेक प्रयासलाई चिर्दै अगाडि बढेको कार्यसमिति र निर्वाचन आयोग माथि मतदानको समय शुरु हुन केही दिन बाकी रहदा लम्सालले दायर गरेको मुद्धाले पनि निर्वाचनको बाटो रोक्न सकेन ।

एनआरएनए अमेरिकाको २०२१–२३ का लागि हुँने निर्वाचनमा अध्यक्षमा उम्मेदवारी हालेका सूर्य लम्सालको नाम निर्वाचन आयोगले हटाएको थियो । गत निर्वाचनमा पराजित भएपछि सूर्य लम्सालले एनआरएनए अमेरिका बिरुद्ध हालेको मुद्धा टुंगिएको छैन । यसैलाई आधार बनाएर अध्यक्षका अर्का उम्मेदवार तिलक केसीले विधान अनुसार लम्साल अध्यक्षका लागि अयोग्य भएको भन्दै निवेदन दर्ता गरेपछि निर्वाचन आयोगले सूर्य लम्सालको नाम हटाएको हो । उम्मेदवारको सूचिबाट आफ्नो नाम हटाएर अधिकार हनन गरेको भन्दै निर्वाचन आयोग र एनआरएनए अमेरिका बिरुद्ध उनले मुद्धा दर्ता गरेका हुन् । तत्काल निर्वाचन रोक्न उनले गरेको अपिल अनुसार अदालतले निर्णय दिन मानेन । यो मुद्धाको अर्को सुनवाई जुलाई चारमा हुने छ । लम्सालले फेडरल ब्युरो र आइआरएसमा पनि एनआरएनए बिरुद्ध उजुरी दाखिला गरेका छन् ।

एनआरएनए अमेरिकालाई कमजोर बनाइराख्ने, खारेज गर्ने वा निर्वाचन नै गर्न नदिन आइसीसीका केही पदाधिकारी र एनआरएनए अमेरिकालाई बद्नाम गराउन सक्रिय समुहलाई समेत अदालतको यो निर्णयले झड्का लागेको छ । अदालतको निर्णय पछि एनआरएनए अमेरिकाका पदाधिकारीहरुले खुशी ब्यक्त गर्दै सत्यको जीत भएको बताएका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहाले आफ्नो फेसबुक वालमा लेखेका छन् “हामीले टेनेसी कोर्टमा मुद्धा जित्यौ । यो सत्यको जीत हो ।”

सम्बन्धित समाचार

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा
Breaking News

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी
Breaking News

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’
ट्रेन्डिंग न्यूज्

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता
Breaking News

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

पूर्वाधार विशेष कार्यक्रम रोक्न निर्वाचन आयोगको निर्देशन

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

आगामी निर्वाचनमा कर्मचारी ब्यवस्थापन गर्न सरकारलाई निर्वाचन आयोगको पाँच बुँदे निर्देशन

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.