Wednesday, August 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने सरकारीे कदमको स्वागत

जेष्ठ १५, २०७५ २:२३ मा प्रकाशित
मन्त्रिपरिषद्द्वारा बजेट पारित
Share on FacebookShare on Twitter

काठमाडौँ, १५ जेठ / सरकारले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै बेरोजगारलाई स्वरोजगार बनाउन र पढ्नका लागि विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर रु सात लाखसम्म पाँच प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने घोषणा गर्नुभयो ।

सरकारको यो घोषणालाई स्वागत गर्दै अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले यसले शिक्षामा नयाँ क्रान्ति ल्याउने बताउनुभयो ।

उहाँले विद्यार्थीलाई दिइने ऋणले बेरोजगार विद्यार्थीलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ, उहाँले भन्नुभयो, “ऋणबाट गरीब, पिछडिएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा पनि सहयोग गर्नेछ ।”

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकारको यो कदमप्रति स्वागत गर्दै विद्यार्थीलाई यसबाट केही हदसम्म भएपनि राहत मिल्ने बताउनुभयो ।

संघले निव्र्याजरुपमा ऋण माग गरे पनि सरकारले व्याजमा ऋण रकम दिएको बताउँदै उहाँले महँगो शिक्षा पढ्नलाई सहयोग नगर्ने बताउनुभयो ।

अनेरास्ववियुका उपाध्यक्ष महेश वर्तौलाले विद्यार्थीका माग आंशिकरुपमा सरकारले सम्बोधन गरेको प्रतिक्रिया दिनुभयो ।

आफूहरुले निव्र्याजी ऋण मागे पनि सरकारले पाँच प्रतिशतमा दिएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

विद्यार्थी संगठनले विगत एक वर्षदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिनका लागि माग गर्दै आएका थिए । रासस

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result