Thursday, August 20, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

जेष्ठ १५, २०७८ १०:५८ मा प्रकाशित
सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै
Share on FacebookShare on Twitter

अमेरिका । एनआरएनए अमेरिकाको निर्वाचनमा मतदान शुरु हुन केही घण्टा बाकी रहदा वुद्धि सुवेदी समुहले बोर्ड अफ डाइरेक्टरहरुको नाम लगभग तय गर्न लागेको छ । च्याप्टरमा काम गरिसकेका अध्यक्ष र पदाधिकारीहरु, चुनावी दौडाहा शुरु देखि नै सहभागि भएका र तराई पहाड र हिमालको प्रतिनिधित्वहुने गरी नाम तय गर्न हाइकमाण्डका ब्यक्तिहरु वीच परामर्श भइरहेको छ ।
बुद्धि सुवेदी समुहलाई बलियो बनाउन सक्रिय र लामो कसरतमा लागेका सवैलाई अटाउने गरि मापदण्ड बनाएर १२ जनाको नाम तय गर्ने कसरत भइरहेको बैठकमा सहभागि एक सदस्यले दूरबिन नेपाललाई बताए ।
अहिले सम्म बुद्धि सुवेदी समुहले बोर्ड अफ डाइरेक्टरका लागि च्याप्टर सभापति भइसकेका डोलनाथ घिमिरे, राज ढुंगाना, कुलानन्द शर्मा, च्याप्टर उपाध्यक्ष रहेका प्रदिप पौडेल, चुनावी दौडाहामा धेरै सक्रिय सन्तोष पहारी, डाक्टर प्रकाश श्रेष्ठ, , तराई मुलका चन्द्र देव मण्डल ,रामकुमार महतो र दुर्गेश कार्की शुरु देखि सक्रिय विश्व वास्तोला, विशाल राणा, प्रभात सापकोटा, प्रेमकाजी श्रेष्ठ, रविसिंह वस्नेत, सरोज सिग्देल, विराज भण्डारी, मिन खड्का र उत्तम शर्माको नाममा छलफल गरिरहेको छ । छिटैनै टिममा समेटिएका बोर्ड अफ डाइरेक्टरहरुको नाम सार्वजनिक हुने बैठकका सहभागीले बताए ।
बोर्ड अफ डाइरेक्टरको नाम टुंग्याएपछि आइसीसी मेम्वरका लागि समुहमा रहेका ५ जना बाहेक थप ४ जनामा ककसलाई समेट्ने भनेर नाम टुंगो लगाउने तयारी भइरहेको छ । आइसीसी मेम्वरहरुमा सुरेन्द्र प्रकाश मल्ल,मल्ल, बिनोद कुमार तिवारी, गोविन्द सुवेदी, विष्णु बहादुर शाह, खिम बिक्रम भटराईको नाम तय भइसकेको छ भने बाकी ४ जनामा अमृत सापकोटा, उत्तम कार्की, नारायण कडेल, रामबाबु पाण्डे, सन्जिव श्रेष्ठ, ओम कुमार भटराई र बिन्दु सापकोटाको नाममा छलफल भइरहेको छ ।

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result