Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेप्लिज अमेरिकन कन्भेन्सनको तयारी अन्तिम चरणमा

जेष्ठ १६, २०७५ ४:५१ मा प्रकाशित
नेप्लिज अमेरिकन कन्भेन्सनको तयारी अन्तिम चरणमा
Share on FacebookShare on Twitter

भर्जिनिया (अमेरिका)- अमेरिकाको राजधानी वासिंटन डिसीमा आयोजना हुने नेप्लिज अमेरिकन कन्भेन्सन (NAC)को तयारी अन्तिम चरणमा पुगेको छ । जुन २९ तारिख देखी जुलाई १ तारिख सम्म चल्ने कन्भेन्सनको तयारीबारे जानकारी दिन भर्जिनियामा पत्रकार सम्मेलन गरिएको थियो । कन्भेन्सनको अबसरमा नेपाली वीचमा लोकप्रिय फुटवल, भलिबल, क्रिकेट तथा बास्केटबल प्रतियोगीता समेत संचालन गरिने वताइएको छ । फुटबलका लागी दुई महिना अघि नै टिम दर्ता बन्द गरिएको र १२ वटा टिम दर्ता भएको बताइएको छ भने भलिबल, बास्केटबल तथा क्रिकेटको टिम दर्ता आउंदो जुन १० तारिखसम्म गर्न सकिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन नेपालबाट नेपाल बिद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल लगायतका उच्च अधिकारी सहभागी हुने भएका छन् । यसैबीच कार्यक्रममा सहभागी हुन पहिलोपटक कन्दरा ब्याण्ड अमेरिका आउन लागेको आयोजकको भनाई छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै तबरले तयारी तिब्र पारेको बताइएको छ ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result