Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

जेष्ठ १७, २०७८ ११:४३ मा प्रकाशित
सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै
Share on FacebookShare on Twitter

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको २०२१–२३ का लागि भएको निर्वाचनको भर्खरै प्राप्त नतिजा अनुसार अध्यक्षमा बुद्धि सुबेदी ५ हजार ६ सय १८ मत प्राप्त गरि बिजय भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्दी कृष्ण लामिछानेलाई ३ सय ८५ मतको अन्तरमा पराजित गर्दै जित हासिल गरेका हुन् । कृष्ण लामिछानेले ५ हजार २ सय ३३ मत प्राप्त गरेका छन् । अध्यक्षको प्रतिस्पर्धामा रहेका डाक्टर अर्जुन बन्जाडेले ४ हजार १ सय ४८ मत प्राप्त गरि तेस्रो बन्न पुगेका छन् । त्यस्तै अध्यक्षका दौडमा रहेका तीलक केसीले ५ सय ६७ मत प्राप्त गरि कान्छो उपविबेजेता बन्न पुगेका छन् ।
बरिष्ठ उपाध्यक्षमा लामिछाने समुहका कृष्णजीवी पन्तले ६ हजार ८ सय ५० मत प्राप्त गरि विजय भएका छन् । उप विजेतामा सुवेदी समुहका बीआर लामाले ५५६३ मत प्राप्त गरेका छन् । उपाध्यक्षहरुमा बुद्धि सुवेदी समूहकै सुमन थापा, दिलु पराजुली, गोपेन्द्र भट्टराई र लामिछाने समुहका विकास उप्रेती बिजय भएका छन् । महिला उपाध्यक्षमा दिक्षा बस्नेत बिजय भएकी छन् ।
त्यस्तै महासचिवमा सुवेदी समूहकै अन्जान चौलागाई विजयी भएका छन् । चौलागाईले ६ हजार ३ सय १२ मत प्राप्त गरि विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी बिनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे । कोषाध्यक्षमा रकेट साइनटिष्ट राजिव श्रेष्ठ ८ हजार ८ सय ८ मत ल्याएर बिजय भए । त्यस्तै सचिवमा सुवेदी समुहका अनुप खनाल , महिला सचिवमा सुनिता कडेल , युवा संयोजकमा त्रिभुवन पाण्डे, महिला संयोजकमा सुन्दरी गुरुङ विजयी भए ।

बोर्ड सदस्यहरुमा विशाल राणा, प्रकाश श्रेष्ठ, बालाराज घिमिरे, डोलनाथ घिमिरे, प्रभात सापकोटा, सन्तोस पहारी, ज्ञानेन्द्र गुरुङ, आशिष संग्रौला, शान्ती पौडेल, विश्व वास्तोला, दुर्गेशजंग कार्की, राज ढुंगाना विजयी भएका छन् ।
आइसीसी मेम्वरहरुमा सन्जिव श्रेष्ठ, अमृत सापकोटा, विन्दु निरौला, सुरेन्द्र मल्ल, सन्जय थापा, गोविन्द सुवेदी, नारायण कडेल, विनोद तिवारी र विष्णु वहादुर शाह विजयी भएका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result