काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सहकारी पीडितले न्याय नपाएसम्म आफ्नो पार्टीको आन्दोलन जारी रहने बताएका छन् ।
नेता महरले चितवन कांग्रेसले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण तालिम समारोहमा जनताको नजरमा दोषी प्रमाणित भइसकेका पार्टीका नेता र पार्टीलाई कारबाहीको दायरामा ल्याउन र पीडित जनताले सञ्चित गरेको रकम फिर्ता गर्न कांग्रेस संसदीय छानबिन समितिमा मात्रै भर नपर्ने र जनअपेक्षा अनुसार सदनदेखि सडक सङ्घर्ष जारी नै राख्ने बताए।
अहिले गिरिबन्धु टी स्टेटदेखि सुदर्शन सहकारीसम्म गठबन्धन सरकारमा संलग्न पार्टी र तिनका प्रमुख नेताहरू नै संलग्न हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। अ
प्रतिक्रिया लेख्नुहोस्:-