Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वडा कार्यालय निर्माणका लागि करोडौँको जग्गा प्राप्त

जेष्ठ २१, २०७५ १०:४६ मा प्रकाशित
Share on FacebookShare on Twitter

दमक, २१ जेठ / झापाको दमक नगरपालिका–२ को वडा कार्यालयलाई रु दुई करोड मूल्य बराबरको १० कट्ठा जग्गा प्राप्त भएको छ ।

वडा कार्यालयको भवन निर्माणका लागि दमक–२ का दाता नेत्रप्रसाद दाहाल, उद्धवप्रसाद दाहाल, भवानीशंकर खनाल, प्रथम धिमाल, कमल धिमाल, रत्न धिमाल र दमक–५ का योगन्द्रप्रसाद दुलाल र हेमनाथ पौड्ेलले संयुक्तरुपमा रु दुई करोड मूल्य पर्ने १० कट्ठा जमिन दिनुभएको हो । दाताले कम्तीमा आठ धुरदेखि दुई कट्ठासम्म जग्गा वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको हो ।

वडा कार्यालय निर्माणका लागि दमक–२ स्थित शिवाश्रम मन्दिरको २०० मिटर दक्षिणमा सो जग्गा प्राप्त भएको जग्गा व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका दाता नेत्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

सो जग्गा दमकस्थित मालमोत कार्यालयबाट वडा कार्यालयको नाममा रजिष्ट्रेशन पास गरी लालपूर्जासमेत नगरपालिकाले प्राप्त गरिसकेको वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result