Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए निर्वाचन परिणाम: सबैको आ–आफ्नै विश्लेषण

जेष्ठ २२, २०७८ ३:४८ मा प्रकाशित
एनआरएनए निर्वाचन परिणाम: सबैको आ–आफ्नै विश्लेषण
Share on FacebookShare on Twitter

अमेरिका । एनआरएनए अमेरिकाको निर्वाचन आयोगले २०२१–२३ का लागि भएको निर्वाचनमा उम्मेदवारहरुले कुन राज्यबाट कति मत प्राप्त गरे भन्ने तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार न्युयोर्क सहित १४ वटा राज्यमा अग्रता लिएका बुद्धि सुवेदी एनआरएनए अमेरिकाको अध्यक्षमा विजयी भएका छन् । त्यस्तै उपविजेता कृष्ण लामिछानेले टेक्सस  लगायत १० राज्यमा अग्रता लिएको देखिएको छ । त्यस्तै अर्का प्रतिस्पर्धी डाक्टर अर्जुन बन्जाडे  इलेनइज सहित  ५ राज्यमा पहिलो मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । अध्यक्षका अर्का उम्मेदवार तिलक केसीले कुनै पनि राज्यमा अग्राता लिन सकेनन् ।

मत परिणामको सन्दर्भमा विभिन्न पक्षबाट भएका पूर्व अनुमान भन्दा प्रतिशतमा केही भिन्न नतिजा आएको छ । चुनावको परिणामले लामिछाने र बन्जाडेले भित्री र प्रतिस्पर्धी राज्यमा सुधार गरेको देखाएको छ । अनुमानित मत हासिल गर्न नसकेपनि बुद्धि सुवेदी समुहले आफ्ना पक्षका अधिकांश उम्मेदवारहरुलाई विजयी गराउदै  एक पक्षीय जित हात पारेको छ । राजनीतिक सन्जाल, समुदायमा रहेको लोकप्रियता र ब्यक्तिगत प्रभाव भएका केही उम्मेदवार बाहेक बुद्धि सुवेदी पक्षमा उभिएका सबै उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगले सबै राज्यबाट प्राप्त भएको मतको बिबरण सार्वजनिक गरेपछि चुनावी मैदानमा आएका सबै उम्मेदवारहरु आफुले प्राप्त गरेको मत केलाउन र विश्लेषण गर्न ब्यस्त भएका छन् । निर्वाचन परिणामको पूर्ण बिबरण प्राप्तहुनु अगाडि गरिएका अनुमान र विश्लेषणहरु यस पटक मेल नखाएको उम्मेदवारहरु बताउछन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result