Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मदरल्याण्डद्वारा ‘राधा’का निर्देशक थापा सम्मानित

जेष्ठ २२, २०८० ११:५८ मा प्रकाशित
मदरल्याण्डद्वारा ‘राधा’का निर्देशक थापा सम्मानित
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ का निर्माता एवं निर्देशक सुवर्ण थापालाई स्यानफ्रान्सिस्को बे एरियामा सम्मान गरिएको छ । आज फ्रीमण्टमा आयोजित एक कार्यक्रममा बे एरिया निवासी मदरल्याण्ड नेपालको अध्यक्ष अनिल पाण्डेले  बे एरियाका नेपालीहरुको तर्फवाट  निर्देशक थापालाई सम्मान गरेका हुन् ।
थापाले निर्देशन गरेको चलचित्र राधा हिजो शनिवार र आज आइतवार फ्रिमण्टको सिने लाउन्जमा प्रदर्शन गरिएको थियो भने जुन ७ मा बे एरियाको कन्कर्डमा प्रदर्शन हुदैछ ।
अध्यक्ष पाण्डेले दर्शकको संख्याले मात्र चलचित्रको गुणस्तर मापन नहुने बताउदै यसले समाजमा सन्देश दिनुपर्ने बताए । ‘फिल्म कति चल्यो वा चलेन, त्यो फक कुरा हो, तर एउटा कलाकार वा सर्जकले आफ्नो क्षेत्रमा निरन्तर लागिरहनुपर्छ,’ पाण्डेले निर्देशक थापालाई सम्मान गर्दै भने ।

आफ्नो चलचित्रले समाजको यथार्थ विषयलाई उजागर गरेको उल्लेख गर्दै निर्देशक थापाले बे एरियाका अग्रज ब्यक्तित्वहरुप्रति आभार प्रकट गर्दै यसवाट आफू उत्साहित भएको बताए ।

श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङ लगायतको आभिनय रहेको यस चलचित्र सौगात मल्ल र निर्देशक थापाको संयुक्त लगानीमा बनेको हो ।

कोरियाको बुसान फिल्म फेस्टिवलबाट पटकथा लेखनमा ग्राण्ट पाएको यस चलचित्र नेफ्टाको १० वटा विधामा मनोनित भएको थियो भने निफमा जुरी अवार्ड जितेको थियो भने फ्रान्सको कान्समा आयोजित फिल्म फेष्टिवलमा उत्कृष्ट फिल्म, निर्देशन र अभिनेत्रीको अवार्ड जितेको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result