Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चार सय नेपालीले सेवा सुविधा पाउनु भयो– राजदूत खतिवडा

जेष्ठ २७, २०७८ १:०४ मा प्रकाशित
चार सय नेपालीले सेवा सुविधा पाउनु भयो– राजदूत खतिवडा
Share on FacebookShare on Twitter

 

सानफ्रानसिस्को। अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा क्यालिफोर्निया राज्यका ठूला शहर लस एन्जलस र सानफ्रानसिस्कोमा नेपाली दूतावास र विभिन्न सामाजिक संघ संस्थाहरुको पहलमा संचालित घुम्ति कन्सुलर शिविर र सामाजिक अगुवाहरुसँग अन्तरकृया सम्पन्न गरि बुधवार राजधानी डि.सी. फर्केका छन् । क्यालिफोर्नियामा संचालित कन्सुलर सेवा शिविर र नेपाली बौद्धिक समुदायसँगको छलफल सकारात्मक र उपयोगी रहेको राजदूत खतिवडाको भनाइ छ । प्रस्तुत छ, क्यालिफोर्नियामा रहदा राजदूत खतिवडासँग दूरबिन नेपालले गरेको संक्षिप्त कुराकानी ।

दूरबिन नेपाल:     क्यालिफोर्नियामा दूतावासको कार्यक्रम कस्तो रह्यो ?
राजदूत युवराज डा खतिवडा :  क्यालिफोर्नियाको हाम्रो कार्यक्रम अत्यन्त महत्वपूर्ण रह्यो ।  मैले यसलाई तीनवटा बुदामा महत्वपूर्ण ठानेको छु ।
दूरबिन नेपाल:      तीन बुदा भन्नाले ?
राजदूत युवराज डा खतिवडा:      पहिलो कुरा त झण्डै चार सयको हाराहारीमा यहाँका नेपालीहरुले सेवा प्राप्त गरेका छन् । पासपोर्ट, भिषा, वारेसनामा, लगायत दूतावासले प्रदान गर्ने सेवा यहीबाट  प्राप्त हुंदा वेस्टवाट इस्ट सम्म जानु परेन । समय र खर्चको बचत भयो । यसको लागि हाम्रो यहाँको अनररी काउन्सिल, एनआरएनए, स्थानीय संघसंस्थाका साथीहरु र सामाजिक अभियन्ताहरुलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले दिनुभएको लजिस्टिक सर्पोट एकदम महत्वपूर्ण रह्यो । जसको कारण हाम्रो कार्यक्रम अत्यन्त सफल भयो । नेपाली समुदायले सेवा र सुविधा प्राप्त गर्यो । दोश्रो कुरा, क्यालिफोर्नियाका स्थानीय संघ संस्थाका प्रतिनिधि साथीहरुसँग नेपाली समुदायलाई परेको समस्या र उहाँहरुको गुनासोसंग परिचित हुने अवसर पनि मिल्यो । यही अवसरमा लस एन्जलस सिटी र बर्कली सिटीमा मेयरसँग पनि भेटघाट भयो । यहाँ रहेका नेपाली समुदायको हित र उन्नतिको वारेमा कुराकानी भयो ।
तेश्रो, यहाँका विश्वविधालयमा प्राध्यापन गर्नुहुने र प्रविधिमा कार्यरत बौद्धिक समुदायका साथीहरुसँग पनि छलफल र अन्तरकृया भयो । यसलाई मैले अत्यन्तै सकारात्मक ठानेको छु । यसवाट राम्रो फिडब्याक पाएको छु । यसको आयोजना गर्नुहुने साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
दूरबिन नेपाल:        लस एन्जलस र बर्कलीका मेयरसँग के विषयमा कुराकानी भयो ?
राजदूत युवराज डा खतिवडा:     नेपाली समुदायको हित र नेपालको प्रवर्धनको सम्वन्धमा । नेपाल र नेपाली समुदायको वारेमा उहाँहरु सहयोग गर्न इच्छुक हुनुहुन्छ । उहाहरुले नेपाल डे परेडलाई आफ्नो सिटीको कार्यक्रममा राख्न सहयोग गर्ने भन्नुभएको छ । यसले नेपाल र नेपाली समुदायलाई अझ बढी चिनाउन मद्दत गर्छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result