Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लायन्स क्लवको रक्तदान सम्पन्न

जेष्ठ २८, २०८१ ७:३६ मा प्रकाशित
लायन्स क्लवको रक्तदान सम्पन्न

Screenshot

Share on FacebookShare on Twitter

एलसरिटो/क्यालिफोर्निया
ठूलो संख्यामा नेपालीहरु आवद्ध रहेको बे एरियाका लायन्स क्लवहरुको आयोजनामा गत शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ इन्टरनेशनलको १४ औं बार्षिक रक्तदान कार्यक्रम अन्तरगत गरिएको सो रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको एलसोब्रान्टे माच्छापुछ्रे लायन्स क्लवका चार्डड प्रेसिडेण्ड क्रान्ति अर्याल भण्डारीले जानकारी दिइन ।
भण्डारीका अनुसार सो रक्तदान कार्यक्रममा लायन्स क्लव अन्नपुर्ण, फ्रिमण्ट सगरमाथा, बर्कली मकालु, बर्कली लालीगुरास,ओकल्याण्ड फिड द निड, अलामेडा यति, र एल सोब्राण्टे माच्छापुछ्रेले सहभागीता जनाएका थिए ।

एल सोब्राण्टे माच्छापुछ्रेको चार्डड प्रेसिडेण्डमा अर्याल
यसैवीच केहीदिन अघि सम्पन्न भएको लायन्स क्लवको एक विशेष कार्यक्रममा बे एरियामा सामाजिक कार्यमा सकृय क्रान्ति अर्याल एल सोब्राण्टे माच्छापुछ्रेको चार्डड प्रसिडेण्टमा चयन भएकी छन् । लामो समयदेखि अमेरिका बस्दै आएकी अर्याल अन्तराष्ट्रिय संस्थाहरुमा काम गरेकी दक्ष नेपालीको रुपमा परिचित छन् । उनी अमेरिकामा रहेको नेपालीहरुको पुरानो संस्था एएनएका उपाध्यक्ष समेत हुन् ।

Screenshot

बर्कलीमा सम्पन्न भएको क्लव इन्स्टलेसन कार्यक्रममा लायन्स क्लव इन्टरनेशनलका पीडिजी राजेन थापाले प्रमुख बक्ताको रुपमा लायन्स क्लवको आवश्यकता र महत्वपाथि प्रकाश पारेका थिए भने डिजी मनिल श्रेष्ठ,डिजीई डर्लिन रेड्ली,  भिडिजी लक्ष्मी चौधरी र ध्रुव थापाले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा बे एरियाका प्रष्तिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result