Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोभिड १९ ले स्थगित स्पेनिस ला लिगा शुरु

जेष्ठ ३०, २०७७ १२:०० मा प्रकाशित
कोभिड १९ ले स्थगित स्पेनिस ला लिगा शुरु
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
कोभिड–१९का कारण स्थगित भएको लोकप्रीय स्पेनीस लालिगा शुरु भएको छ । कोरोनाको महामारीपछि भएका खेलहरु हेर्न दर्शकहरु मैदानमा उपश्थित थिएनन । सेभियाको घरेलु मैदामा भएको खेलमा सेभियाले रियल वेटिसलाई २–० को अन्तरले पराजित गरेको छ । सेभियाको निम्ति ५६ औं मिनेटमा ओकम्पुसले पेनाल्टिमार्फत पहिलो गोल गरेका थिए भने खेलको ६२ औं मिनेटमा ओकम्पुस कै पासमा फर्नाण्डोले गोल गरेका थिए । लालिगामा हाल वार्सिलाना शिर्ष स्थानमा रहेको छ भने रियल मड्रिडले ५६ अंकका साथ वार्सालाई पछ्याइरहेको छ । यता जर्मन वुण्डोस लिग भने कोरोनाको महमारी घट्दै गएपछि झण्डै तीन साता अघिदेखि नै सञ्चालन हुदै आएको छ । फ्रेञ्च लिगमा भने कोभिडको महमारीकै समयमा अंकको आधारमा पिएसजीलाई उपाधि प्रदान गरिएको थियो । लालिगासगै इङलिस प्रिमियर लिग पनि जुन १७ देखि आरम्भ हुने इपिएलले जनाएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result